विराटनगरमा छुरा प्रहार गरी बाबुको हत्या

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २८, २०७५
|
|
१८ पटक हेरिएको
Shares
विराटनगरमा छुरा प्रहार गरी बाबुको हत्या

सारांश

  • विराटनगर २८,मंसिर।
  • विराटनगर महानगरपालिका-१७ धुनियाबस्ती बस्ने ५० बर्षीय शशि मण्डलको धारिलो हतियार छुरा प्रहारबाट मृत्यु भएको छ ।
  • घरायसी विवादमा हुदाँ शशि मण्डलका छोरा २२ बर्षीय चुनु मण्डलले बिहीबार बेलुका धारिलो हतियार छुरा प्रहार गर्दा गम्भीर घाइते भएका मण्डल को नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

विराटनगर २८,मंसिर। विराटनगर महानगरपालिका-१७ धुनियाबस्ती बस्ने ५० बर्षीय शशि मण्डलको धारिलो हतियार छुरा प्रहारबाट मृत्यु भएको छ ।घरायसी विवादमा हुदाँ शशि मण्डलका छोरा २२ बर्षीय चुनु मण्डलले बिहीबार बेलुका धारिलो हतियार छुरा प्रहार गर्दा गम्भीर घाइते भएका मण्डल को नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

छुरा प्रहारबाट आकाश मण्डल पनि घाइते भएका छन्। उनको नोबेल अस्पतालमा उपचार भइरहेको छ। चुनुमण्डल लाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?