वैदेशिक रोजगार व्यवसाय मर्यादित हुनुपर्छ – ओली

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २९, २०७४
|
|
६१ पटक हेरिएको
Shares
वैदेशिक रोजगार व्यवसाय मर्यादित हुनुपर्छ – ओली

सारांश

  • नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वैदेशिक रोजगार व्यवसाय थप व्यवस्थित, मर्यादित र सुरक्षित हुनुपर्ने बताउनुभएको छ ।
  • नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यही असार ३० गते हुने महाधिवेशनका लागि संयुक्त व्यावसायिक समूहको उम्मेदवार घोषणा कार्यक्रममा उहाँले मुलुकमा रोजागारीको अवसर सिर्जना गर्न सके युवाले कामका लागि विदेशिनुपर्ने बाध्यताको अन्त्य हुने धारणा राख्नुभयो ।
  • पूर्वप्रधानमन्त्री ओलीले मुलुकभित्र पर्याप्त रोजगारीका अवसर नभएका अवस्थामा वैदेशिक रोजगार व्यवसायीले रोजगार व्यवस्थापनमा गरेको योगदानले राष्ट्रको अर्थतन्त्रमा टेवा पुगेको बताउनुभयो ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वैदेशिक रोजगार व्यवसाय थप व्यवस्थित, मर्यादित र सुरक्षित हुनुपर्ने बताउनुभएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यही असार ३० गते हुने महाधिवेशनका लागि संयुक्त व्यावसायिक समूहको उम्मेदवार घोषणा कार्यक्रममा उहाँले मुलुकमा रोजागारीको अवसर सिर्जना गर्न सके युवाले कामका लागि विदेशिनुपर्ने बाध्यताको अन्त्य हुने धारणा राख्नुभयो । पूर्वप्रधानमन्त्री ओलीले मुलुकभित्र पर्याप्त रोजगारीका अवसर नभएका अवस्थामा वैदेशिक रोजगार व्यवसायीले रोजगार व्यवस्थापनमा गरेको योगदानले राष्ट्रको अर्थतन्त्रमा टेवा पुगेको बताउनुभयो ।

संयुक्त व्यावसायिक समूहले नेता ओली र नेकपा (माओवादी केन्द्र) का नेता लेखराज भट्टको उपस्थितिमा रोहन गुरुङको नेतृत्वमा उम्मेदवारी घोषणा गरेको छ । समूहका प्रथम उपाध्यक्षमा रामप्रसाद भान्तना, द्वितीय उपाध्यक्षमा सुवर्ण श्रेष्ठ, तृतीय उपाध्यक्षमा शुक्र पाख्रिन, महासचिवमा नरेश गेलाललगायत रहनुभएको छ ।

(www.coloradoriveradventures.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिपाठी समुहलाई भित्राउने तयारीमा नेकपा
पढेर जागिर खाने दलित किशोरीको रहर अधुरै !
एमालेबाट ११ हजार ८८३ जनप्रतिनिधि निर्वाचित
एमालेबाट ११ हजार ८८३ जनप्रतिनिधि निर्वाचित
काठमाडौँमा ‘शून्य’ बनेको माओवादीले कसरी गर्दैछ संगठन पुनरुत्थानको तयारी ? संगठनको मोडालिटी परम्परागत भयो, अब बदल्नुपर्छ : प्रदेश अध्यक्ष
काठमाडौँमा ‘शून्य’ बनेको माओवादीले कसरी गर्दैछ संगठन पुनरुत्थानको तयारी ? संगठनको मोडालिटी परम्परागत भयो, अब बदल्नुपर्छ : प्रदेश अध्यक्ष
ओमन मा यसरी नचाए प्रकाश कटुवाल ले  ओमन का नेपाली लाई (भिडियो सहित )  प्रकाश योगी
ओमन मा यसरी नचाए प्रकाश कटुवाल ले ओमन का नेपाली लाई (भिडियो सहित ) प्रकाश योगी
पेट्रोलको भाउ अझै बढ्ने तर कतिसम्म ?
पेट्रोलको भाउ अझै बढ्ने तर कतिसम्म ?
आयो ‘पञ्चेबाजा’ ट्रेलरः सौगात, कर्मा र बुद्दिको दमदार अभिनय
आयो ‘पञ्चेबाजा’ ट्रेलरः सौगात, कर्मा र बुद्दिको दमदार अभिनय
सगरमाथाको उचाइ: नेपाली नापी टोली चुचुरोमा
सगरमाथाको उचाइ: नेपाली नापी टोली चुचुरोमा
दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु
जनकपुरमा झडप, स्थिति नियन्त्रणमा लिन भोलीसम्म निषेधाज्ञा
जनकपुरमा झडप, स्थिति नियन्त्रणमा लिन भोलीसम्म निषेधाज्ञा