संचारकर्मी रंजितको “जिन्दगानीमा” को छ हेरौ भिडियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २४, २०७३
|
|
१७२१ पटक हेरिएको
Shares
संचारकर्मी रंजितको “जिन्दगानीमा” को छ हेरौ भिडियो

सारांश

  • गायक स्वरुप छेत्रीको जिन्दागानीमा भर्खरै मात्र सांगीतिक बजारमा आएको छ ।
  • गायक स्वरुप छेत्रीको आफ्नै शब्द संगीत रहेको यस म्युजिक भिडियोमा संचारकर्मी तथा मोडल रन्जित पौडेल लगायत अन्य कलाकारहरुको अभिनय देख्न सकिनेछ ।
  • जीवनको परिभाषालाई सरल ढंगबाट संगीतमा ढालेर तयार पारिएको यस गीत  एकदम राम्रो भएको र दिनानुदिन दर्शक श्रोताहरुको पनि मन जित्दै गएको छ ।

गायक स्वरुप छेत्रीको जिन्दागानीमा भर्खरै मात्र सांगीतिक बजारमा आएको छ ।

गायक स्वरुप छेत्रीको आफ्नै शब्द संगीत रहेको यस म्युजिक भिडियोमा संचारकर्मी तथा मोडल रन्जित पौडेल लगायत अन्य कलाकारहरुको अभिनय देख्न सकिनेछ ।

जीवनको परिभाषालाई सरल ढंगबाट संगीतमा ढालेर तयार पारिएको यस गीत  एकदम राम्रो भएको र दिनानुदिन दर्शक श्रोताहरुको पनि मन जित्दै गएको छ ।

दिपक लामाले निर्देशन गरेको उक्त म्युजिक भिडियोको छायांकन प्रमोद गुरुङले गरेका छन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?