संविधान संशोधन भए मात्र निर्वाचन : उपेन्द्र यादव

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २२, २०७३
|
|
१५६ पटक हेरिएको
Shares
संविधान संशोधन भए मात्र निर्वाचन :  उपेन्द्र यादव

सारांश

  • सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान अवस्थामा स्थानीय निकायको चुनाव नहुने जिकिर गर्नुभएको छ ।
  • फोरम महोत्तरीको प्रथम जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उहाँले ‘स्थानीय तहको संरचना र प्रतिवेदन मधेसकेन्द्रित दललाई मान्य नभएकाले’ स्थानीय तहको निर्वाचन नहुने ठोकुवा गर्नुभयो ।
  • संविधान संशोधन भए मात्र निर्वाचन राजविराज– मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले परिमार्जनसहितको संविधान संशोधनको प्रस्ताव पारित नभएसम्म मुलुकमा कुनै निर्वाचन सम्भव हुन नसक्ने बताउनुभएको छ ।

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान अवस्थामा स्थानीय निकायको चुनाव नहुने जिकिर गर्नुभएको छ ।

फोरम महोत्तरीको प्रथम जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उहाँले ‘स्थानीय तहको संरचना र प्रतिवेदन मधेसकेन्द्रित दललाई मान्य नभएकाले’ स्थानीय तहको निर्वाचन नहुने ठोकुवा गर्नुभयो ।
संविधान संशोधन भए मात्र निर्वाचन
राजविराज– मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले परिमार्जनसहितको संविधान संशोधनको प्रस्ताव पारित नभएसम्म मुलुकमा कुनै निर्वाचन सम्भव हुन नसक्ने बताउनुभएको छ ।

यहाँ आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष गच्छदारले संविधान संशोधनबिना निर्वाचन गर्न खोजिए मुलुकमा झन् द्वन्द्व बढ्न सक्ने खतरा औँल्याउनुभयो ।

स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन परिमार्जन गरी मधेसी मोर्चालाई समेत सहमतिमा ल्याएर निर्वाचनको मिति तोक्नुपर्ने उहाँको भनाइ छ ।

रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बारामा प्रमुख पदमा कुन दलबाट को उम्मेदवार ? (सूचिसहित)
बारामा प्रमुख पदमा कुन दलबाट को उम्मेदवार ? (सूचिसहित)
विप्लवले यसकारण दिए प्रधानमन्त्री ओलीलाई धन्यवाद
विप्लवले यसकारण दिए प्रधानमन्त्री ओलीलाई धन्यवाद
त्रियुगा नगरपालिकाका कार्यकारी सदस्य तथा एमाले नेता वान्तवाको मृत्यु
त्रियुगा नगरपालिकाका कार्यकारी सदस्य तथा एमाले नेता वान्तवाको मृत्यु
डा.उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिति गम्भीर, सघन उपचार चल्दै, फोटो सहित…
डा.उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिति गम्भीर, सघन उपचार चल्दै, फोटो सहित…
‘बा-आमा घर’को सहयोग अभियानमा मनोज गजुरेल देखि रेखा थापासम्म
‘बा-आमा घर’को सहयोग अभियानमा मनोज गजुरेल देखि रेखा थापासम्म
तेह्रौँ साग : महिला क्रिकेटमा नेपाल पराजित
तेह्रौँ साग : महिला क्रिकेटमा नेपाल पराजित
भतरपुर महानगरको विवादबारे आज सर्वोच्चमा सुनुवाइ हुँदै, कस्तो आउला निर्णय ?
भतरपुर महानगरको विवादबारे आज सर्वोच्चमा सुनुवाइ हुँदै, कस्तो आउला निर्णय ?
शैक्षिक सत्र जेठसम्म लैजाने प्रस्ताव
शैक्षिक सत्र जेठसम्म लैजाने प्रस्ताव
कांग्रेस नेताले अझैसम्म दिंदैछन् कारवाहीको चेतावनी
वाम गठबन्धनको सम्पर्क कार्यालयमा बम विष्फोट !
वाम गठबन्धनको सम्पर्क कार्यालयमा बम विष्फोट !