संविधान संशोधन सबैको सहमतिमा गर्नुपर्छ–खनाल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ७, २०७३
|
|
१५१ पटक हेरिएको
Shares
संविधान संशोधन सबैको सहमतिमा गर्नुपर्छ–खनाल

सारांश

  • जनकपुरधाम, ७ पुस ।
  • नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले संविधानलाई बचाउने उपाय चुनाव भएको बताउनुभएको छ ।
  • प्रेस चौतारी धनुषा नेपालद्वारा आज जनकपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधानलाई बचाउने ढङ्गले चुनावको निर्णय गर्नु जरूरी भएको बताउँदै लोकतन्त्रको मुटु चुनाव भएकाले तीन तहको चुनावमध्ये कसको चुनावले संविधानको रक्षा हुन सक्छ भन्नेबारेमा एकताबद्ध भएर चिन्तन गर्नुपर्नै औँल्याउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?