सत्तारुढ कांग्रेस–माओवादी र राजपाबीच छलफल : बैठक जारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २७, २०७४
|
|
२० पटक हेरिएको
Shares
सत्तारुढ कांग्रेस–माओवादी र राजपाबीच छलफल :  बैठक जारी

सारांश

  • काठमाडौं ।
  • सत्तारुढ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरूको बैठक अहिले बालुवाटारमा बसिरहेको छ ।
  • प्रधानमन्त्रीका बरिष्ठ सञ्चार विज्ञ गोविन्द परियारका अनुसार केहीबेर अघि सुरू भएको बैठकमा राजपाका नेताहरूले संविधान संशोधन विधयेक मतदानका लागि संसदमा पेस गर्न प्रस्ताव गरेका छन् ।

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरूको बैठक अहिले बालुवाटारमा बसिरहेको छ ।

प्रधानमन्त्रीका बरिष्ठ सञ्चार विज्ञ गोविन्द परियारका अनुसार केहीबेर अघि सुरू भएको बैठकमा राजपाका नेताहरूले संविधान संशोधन विधयेक मतदानका लागि संसदमा पेस गर्न प्रस्ताव गरेका छन् ।

यसअघि संविधान संशोधनबिना चुनावमा जानेरनजानेमा राजपाको अध्यक्ष मण्डलमा रहेका नेताहरू विभाजित थिए ।

अब सबै नेताहरू संविधान संशोधन विधयेकमा मतदान भए पास फेल जे भएपनि चुनाव जान तयार भएकाले आज प्रधानमन्त्रीसँग कुरा गर्न लागिएको राजपाका एक नेताले जानकारी दिए ।

बिहीबार सर्वोच्च अदालतले तराईरमधेसमा स्थानीय तह थप्न सरकारलाई बाटो खुला हुने गरी फैसला निर्णय गरेपछि राजपा नेताहरूले त्यसलाई सकारात्मक कदम बताएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पीडित कि शिकारी? तुलसा अधिकारीको खुलासाले मोडिएको चिमोरिया प्रकरणको भित्री कथा
पीडित कि शिकारी? तुलसा अधिकारीको खुलासाले मोडिएको चिमोरिया प्रकरणको भित्री कथा
बालाजुबाट १० किलो सुन सहित एक जना पक्राउ
बालाजुबाट १० किलो सुन सहित एक जना पक्राउ
विश्वकप क्रिकेटः भारत सेमिफाइनलमा प्रवेश
विश्वकप क्रिकेटः भारत सेमिफाइनलमा प्रवेश
वर्षाका कारण औद्योगिक क्षेत्र जलमग्न !
वर्षाका कारण औद्योगिक क्षेत्र जलमग्न !
ट्राफिक प्रहरीकाे १५ दिने ट्राफिक सचेतना महा-अभियान सञ्चालन
ट्राफिक प्रहरीकाे १५ दिने ट्राफिक सचेतना महा-अभियान सञ्चालन
एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा
एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा
शरणार्थीहरूको सङ्ख्यामा भारी कटौती गर्ने अमेरिकी घोषणा
शरणार्थीहरूको सङ्ख्यामा भारी कटौती गर्ने अमेरिकी घोषणा
चर्चित लोकगायक खुमन अधिकारी र लक्ष्मि अाचार्यको सुमधुर स्वरमा सजिएको तिजको गीत  “भिटामिनले मलाई झन कालो बनायो” :भिडियो रेपोर्ट
चर्चित लोकगायक खुमन अधिकारी र लक्ष्मि अाचार्यको सुमधुर स्वरमा सजिएको तिजको गीत “भिटामिनले मलाई झन कालो बनायो” :भिडियो रेपोर्ट
बेलायती प्रधानमन्त्रीद्वारा आयरल्यान्डसँगको सीमामा कडाई गर्ने घोषणा
बेलायती प्रधानमन्त्रीद्वारा आयरल्यान्डसँगको सीमामा कडाई गर्ने घोषणा
शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्‍याउँछौँ : प्रधानमन्त्री दाहाल
शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्‍याउँछौँ : प्रधानमन्त्री दाहाल

तपाईंले छुटाउनुभयो कि?