सभामुखमा माओवादी केन्द्रका वरिष्ठ नेता महराको उम्मेदवारी दर्ता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २५, २०७४
|
|
२२ पटक हेरिएको
Shares
सभामुखमा माओवादी केन्द्रका वरिष्ठ नेता महराको उम्मेदवारी दर्ता

सारांश

  • काठमाडौं, २५ फागुन ।
  • प्रतिनिधिसभा सभामुखमा नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नेता कृष्णबहादुर महराको उम्मेदवारी दर्ता भएको छ ।
  • संघीय संसद भवनको ल्होत्से भवनमा भर्खरै महराको उम्मेदवारी दर्ता भएको हो ।

काठमाडौं, २५ फागुन । प्रतिनिधिसभा सभामुखमा नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नेता कृष्णबहादुर महराको उम्मेदवारी दर्ता भएको छ । संघीय संसद भवनको ल्होत्से भवनमा भर्खरै महराको उम्मेदवारी दर्ता भएको हो ।

यसबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख पदका लागि आफ्नो उम्मेदवार नउठाउने जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै “सिङ्गो संसदको नायक निर्विवाद ढंगले चयन गर्न” कांग्रेस यस्तो निर्णयमा पुगेको जनाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखका लागि उम्मेदवारी नदिने भएपछि महरा निर्विरोध सभामुखमा निर्वाचित हुने पक्कापक्की भएको छ ।

यो पनि पढ्नुहोस

https://shikharkhabar.com/2018/03/09/55336/

यो पनि पढ्नुहोस

https://shikharkhabar.com/2018/03/09/55354/

यो पनि पढ्नुहोस

https://shikharkhabar.com/2018/03/09/55376/

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Sundar Rolpali

    Ok

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?