सम्पदा बानिया भन्दैछिन: मेरो दिलमा तिमी छौ अरु कोहि छैन प्रीय

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २६, २०७३
|
|
४८६ पटक हेरिएको
Shares
सम्पदा बानिया भन्दैछिन: मेरो दिलमा तिमी छौ अरु कोहि छैन प्रीय

सारांश

  •   पछिल्लो समय निकै चर्चामा रहन सफल गीतकार तथा संगीतकार टुरिष्ट जंग बि क को शब्द/संगीतमा नया गीत “मेरो दिलमा तिमी छौ”  भ्यालेनटाइन डे को अवसर पारेर बजारमा आएको छ।
  • यस गीतमा सुमुधुर स्वरकी धनि गायिका अन्जु पन्तको स्वर रहेको छ ।
  • आफुले माया गर्ने मान्छेले आफु माथी नै शंका गर्दा ,”मेरो दिलमा तिमी छौ अरु कोहि छैन प्रीय ,जुन कुरामा शंका गरेउ त्यो साचो हैन प्रीय” भन्दै आफुले माया गर्ने मान्छेलाई फकाएका शब्दहरु गीतमा समेटिएको छ भने संगीत पनि शब्दको भाब अनुशार न्याय दिएको पाईन्छ ।

 

पछिल्लो समय निकै चर्चामा रहन सफल गीतकार तथा संगीतकार टुरिष्ट जंग बि क को शब्द/संगीतमा नया गीत “मेरो दिलमा तिमी छौ”  भ्यालेनटाइन डे को अवसर पारेर बजारमा आएको छ।
यस गीतमा सुमुधुर स्वरकी धनि गायिका अन्जु पन्तको स्वर रहेको छ ।आफुले माया गर्ने मान्छेले आफु माथी नै शंका गर्दा ,”मेरो दिलमा तिमी छौ अरु कोहि छैन प्रीय ,जुन कुरामा शंका गरेउ त्यो साचो हैन प्रीय” भन्दै आफुले माया गर्ने मान्छेलाई फकाएका शब्दहरु गीतमा समेटिएको छ भने संगीत पनि शब्दको भाब अनुशार न्याय दिएको पाईन्छ ।गीतमा अभिनय चर्चित नायिका सम्पदा बानिया ,चक्र बम र सन्देश मगरको रहेको छ ।
निर्देशक प्रकाश भट्ट ले निर्देशन गरेको यश गीतमा करण चौसिरको छांयाकन ,बिष्णु शर्माको सम्पादन रहेको छ भने यश गीतलाई टुरिष्ट म्युजिक प्रा लि ले बजारमा ल्याएको छ ।

https://www.youtube.com/watch?v=EDk6eVegEvU

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?