सय वर्षका वृद्धद्वारा मतदान

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १४, २०७४
|
|
२० पटक हेरिएको
Shares
सय वर्षका वृद्धद्वारा मतदान

सारांश

  • डोटी, असार १४ – डोटीमा एक सय वर्षका वृद्ध हिरासिंह रावलले मतदान गर्नुभएको छ ।
  • विहान ७ बजे जोरायल गाउँपालिकाको महेन्द्र आधारभूत माध्यमिक विद्यालय मतदान केन्द्रमा उहाँले मतदान गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।
  • यस्तै डोटीकै दिपायल सिलगढी नगरपालिकाकी ९२ वर्षकी पारुली देवी कठायतले सुजंग माध्यमिक विद्यालय दिपायल राजपुर मतदान केन्द्रमा विहान ७ बजे मतदान गर्नुभएको छ ।
डोटी, असार १४ – डोटीमा एक सय वर्षका वृद्ध हिरासिंह रावलले मतदान गर्नुभएको छ । विहान ७ बजे जोरायल गाउँपालिकाको महेन्द्र आधारभूत माध्यमिक विद्यालय मतदान केन्द्रमा उहाँले मतदान गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।
यस्तै डोटीकै दिपायल सिलगढी नगरपालिकाकी ९२ वर्षकी पारुली देवी कठायतले सुजंग माध्यमिक विद्यालय दिपायल राजपुर मतदान केन्द्रमा विहान ७ बजे मतदान गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?