सरकारद्वारा २१ दिनको अवधि दिएर आयोग गठन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ६, २०७४
|
|
१८ पटक हेरिएको
Shares
सरकारद्वारा  २१ दिनको अवधि दिएर आयोग गठन

सारांश

  • श्रावण ६, २०७४- निर्वाचन आयोगले दबाब बढाएपछि सरकारले बिहीबार सर्वोच्च अदालतका पूर्वन्यायाधीश कमलनारायण दासको अध्यक्षतामा निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ ।
  • आयोगले साउन १५ गतेभित्र क्षेत्र निर्धारणको प्रतिवेदन माग गरिरहेका बेला सरकारले २१ दिनको अवधि दिएर आयोग गठन गरेको हो ।
  • संविधानले सर्वोच्चका पूर्वन्यायाधीशको अध्यक्षतामा भूगोलविद् एकजना, समाजशास्त्री वा मानवशास्त्री एकजना, प्रशासनविद् वा कानुनविद् एकजना सदस्य तथा सरकारको विशिष्ट श्रेणीका अधिकृत सदस्य–सचिव रहने गरी आयोग गठनको व्यवस्था गरेको छ ।

श्रावण ६, २०७४- निर्वाचन आयोगले दबाब बढाएपछि सरकारले बिहीबार सर्वोच्च अदालतका पूर्वन्यायाधीश कमलनारायण दासको अध्यक्षतामा निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ । आयोगले साउन १५ गतेभित्र क्षेत्र निर्धारणको प्रतिवेदन माग गरिरहेका बेला सरकारले २१ दिनको अवधि दिएर आयोग गठन गरेको हो ।

संविधानले सर्वोच्चका पूर्वन्यायाधीशको अध्यक्षतामा भूगोलविद् एकजना, समाजशास्त्री वा मानवशास्त्री एकजना, प्रशासनविद् वा कानुनविद् एकजना सदस्य तथा सरकारको विशिष्ट श्रेणीका अधिकृत सदस्य–सचिव रहने गरी आयोग गठनको व्यवस्था गरेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?