सरकारमा जान उपराष्ट्रपति सहित दुई मन्त्री राजपाले माग्यो
सारांश
- काठमाडौं, २४ फागुन- राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले सरकारमा सहभागी हुन संविधान संशोधनसहितका सर्त राखेका छन्।
- प्रधानमन्त्री केपी ओलीसँग बुधबार बिहान भएको टेलिफोन वार्तामा ठाकुरले दुई मन्त्री र उपराष्ट्रिपति वा तीन मन्त्री मागेका हुन्।
- यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।
काठमाडौं, २४ फागुन- राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले सरकारमा सहभागी हुन संविधान संशोधनसहितका सर्त राखेका छन्।
प्रधानमन्त्री केपी ओलीसँग बुधबार बिहान भएको टेलिफोन वार्तामा ठाकुरले दुई मन्त्री र उपराष्ट्रिपति वा तीन मन्त्री मागेका हुन्। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।
प्रधानमन्त्रीले राजपाका सांसद रेशम चौधरीलाई संसदमा सहभागी हुने वातावरण मिलाउने आश्वासन दिएको बताइएको छ। संघीय समाजवादी फोरमलाई सत्तामा ल्याउन दुई बुँदै सहमति गर्न लागेका ओलीले राजपालाई समेत समेट्ने प्रयास तीव्र पारेका हुन्।
राजपाले सरकारमा जाने नजाने निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई दिइसकेको छ। अध्यक्ष मण्डलको बुधबारको बैठकले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै मतदान गर्ने निर्णय गरेको महामन्त्री केशव झाले जानकारी दिए।
Ganesh Kumar Shrestha
To fulfill the demand of the RaJaPa, the constitution should be amended for 2 Vice Presidents!
CM Khadka
उप पिएन दर्जा हुन्छ कि नाइ हुने भए त्यही दिए हुन्छ ।
Lal Singh Lal Singh
उप पिएन नै ठिक होला येनिहरुलाइ
Ananda Bajracharya
प्रम लाई तराईमा खुट्टा टेकेर देखाउ भन्नेहरु लाज सरम पचाएर सरकारमा झाउन खोज्दैछ !!!
Jirel Tika
काम छैन किन लाने सरकारमा ?
Govinda Joshi
कुन हैसियत को यिनिहरु लाई भाग दिन ,येसरी दिदै जाने हो भने ,भोलिको दिन हामीले जनता को मत पाउन गार्हो पर्न सक्छ ,दहि चिउरा बाध्ने त होइन ,
Siris Ko Full
Nepal desha ma hindi bolne dhoti lai upa pian ko darja pani dinuhudaina
Surendra Pradhan
Always demanding.new.things. Never satisfied and creating problems.
Gir Sartunge Magar
यिनी हरु आप्रवासी भारतीय हुन भारतले झै नेपालि भाषिलाइ ठुलो कुनै पद दिदैन यसैगरी यो हिन्दी भाषि लाई पनि ठुलो पद दिनु हुदैन कुकुरहरू लाइ
Padam Raj Shrestha
Hahahahahajahaja
Padam Raj Shrestha
Hahahahahajahaja
Padam Raj Shrestha
Hahahahahajahaja
Puran Kc
Bikhandan kari haru ko jamaat hindi bhaasa ko okalat garne dalal haru
Basant Kumar Aryal
Latho ka bhut haru……
Laxman Bista
धाेति हरु लाइ लखेट सरकार
Maharjan Jibit
Rip
Jay Gorkhali Nirman Sewa
kina dine yesto desh drohi lai. yesta bharat ko sadashya haru sanga sahakare garnu baneko aphai le aphano khutta na bancharo hannu jasto ho.
Pramod Bajracharya
p m बनाई दिय हुन्छ सबै लाई मगन्ते नेता हरु
बैरागी च्याङ्ब थोकर तामाङ
मोदिको बतुवा कुकुरहरू कानेखुसी गर्दै
Kabiram Mc
Yeuta gadha banyo r Ahile Nepali magnte bhanx Aarko dhoti banyo bhane eni haru Nepali nai hoinan bhanla sala haru &&&