सरकारी वकिलले प्रधानन्यायाधीश नेतृत्वको पूर्ण इजलास बहिष्कार

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ६, २०७३
|
|
१४७ पटक हेरिएको
Shares

सारांश

  • डीआईजी जयबहादुर चन्दलाई प्रहरी आईजीपीमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटको अन्तिम सुनुवाईका क्रममा सरकारी वकिलले प्रधानन्यायाधीश नेतृत्वको पूर्ण इजलास बहिष्कार गरेका छन् ।
  • बढुवा सिफारिस रोक्न अन्तरिम आदेश जारी गर्ने न्यायाधीशकै संलग्नतामा पूर्ण इजलास गठन भएको र उक्त इजलासबाट निष्पक्ष निर्णय आउनेमा शंका व्यक्त गर्दै चन्द पक्षीय वकिलहरुले बहिस्कार गरेका हुन् ।
  • प्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरीम आदेशको निर्णय सुनाएको र ईश्वर खतिवडाले डीआईजी नवराज सिलवालविरुद्ध गुनबहादुर थापाका छोरा सागरले मिटरव्याज काण्ड लगायत अन्य लेनदेनको विषयमा हालेको रिट खारेज गरेकाले पनि पूर्ण इजलासमा बस्दा निश्पक्ष निर्णय नहुने भन्दै महान्यायाधिवक्ता रमण श्रेष्ठ बाहिरिएका थिए ।

डीआईजी जयबहादुर चन्दलाई प्रहरी आईजीपीमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटको अन्तिम सुनुवाईका क्रममा सरकारी वकिलले प्रधानन्यायाधीश नेतृत्वको पूर्ण इजलास बहिष्कार गरेका छन् ।

बढुवा सिफारिस रोक्न अन्तरिम आदेश जारी गर्ने न्यायाधीशकै संलग्नतामा पूर्ण इजलास गठन भएको र उक्त इजलासबाट निष्पक्ष निर्णय आउनेमा शंका व्यक्त गर्दै चन्द पक्षीय वकिलहरुले बहिस्कार गरेका हुन् ।

प्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरीम आदेशको निर्णय सुनाएको र ईश्वर खतिवडाले डीआईजी नवराज सिलवालविरुद्ध गुनबहादुर थापाका छोरा सागरले मिटरव्याज काण्ड लगायत अन्य लेनदेनको विषयमा हालेको रिट खारेज गरेकाले पनि पूर्ण इजलासमा बस्दा निश्पक्ष निर्णय नहुने भन्दै महान्यायाधिवक्ता रमण श्रेष्ठ बाहिरिएका थिए ।

यस्तै न्यायाधीश हरिकृष्ण कार्कीले पनि अन्तरिम आदेशको निरन्तरता दिएकाले पूर्ण इजलासमा बस्न नमिल्ने सरकारी वकिलहरुले तर्क गरेका थिए ।

चन्दको बढुवाविरुद्ध परेको मुद्दा अन्तिम सुनुवाईका लागि प्रधानन्यायाधीश कार्कीसहित न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा गठन भएको छ ।

(https://www.losaltosresort.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि भारत लगिंदै
राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि भारत लगिंदै
सगरमाथाको उचाइ नाप्ने टोली चुचुरोमा
सगरमाथाको उचाइ नाप्ने टोली चुचुरोमा
बाँकेमा बन्धक बनाएर जग्गा कीर्ते, अधिकृतसहित ८ कर्मचारी समातिए
बाँकेमा बन्धक बनाएर जग्गा कीर्ते, अधिकृतसहित ८ कर्मचारी समातिए
कात्तिकमै हुम्लामा हिमपात, तापक्रम माइनसमा झर्याे !
कात्तिकमै हुम्लामा हिमपात, तापक्रम माइनसमा झर्याे !
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पाँच बजेदेखि बन्द !
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पाँच बजेदेखि बन्द !
कोरोनाको कहर : काठमाडौंमा मास्क प्रयोग गर्नेको संख्या बढ्यो
कोरोनाको कहर : काठमाडौंमा मास्क प्रयोग गर्नेको संख्या बढ्यो
एमाले झापाले भन्यो– बिर्तामोड घटना नियोजित
एमाले झापाले भन्यो– बिर्तामोड घटना नियोजित
मौन अवधिमा पैसा बाँड्ने रणनीतिमा ठूला दलका शीर्ष नेताहरु, पार्टीले पैसा दिने !
मौन अवधिमा पैसा बाँड्ने रणनीतिमा ठूला दलका शीर्ष नेताहरु, पार्टीले पैसा दिने !
मुख्यसचिव रेग्मी प्रति कठोर बन्दै प्रम ओली, नेपाल फर्किए लगत्तै टुंगो लगाउने !
मुख्यसचिव रेग्मी प्रति कठोर बन्दै प्रम ओली, नेपाल फर्किए लगत्तै टुंगो लगाउने !
अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा. बरमेजो नेपालमा
अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा. बरमेजो नेपालमा

तपाईंले छुटाउनुभयो कि?