सलमान खानले जिन्सको धागो निकालेर चपाएपछि… भिडियो देखेर प्रशंसकले दिए यस्तो प्रतिक्रिया
सारांश
- जेठ १८ – सलमान खानको निकै रोचक भिडियो सार्वजनिक भएको छ जसमा उनले आफ्नो जिन्सको धागो निकालेर चपाएका छन् ।
- सोसल मिडियामा उक्त भिडियो अपलोड भएपछि उनका प्रशंसकले विभिन्न प्रतिक्रिया दिएका छन् ।
- सलमान आजकाल आफ्नो नयाँ फिल्म ‘ट्युबलाइट’ को प्रोमोशनल कार्यक्रममा व्यस्त छन् ।
जेठ १८ – सलमान खानको निकै रोचक भिडियो सार्वजनिक भएको छ जसमा उनले आफ्नो जिन्सको धागो निकालेर चपाएका छन् । सोसल मिडियामा उक्त भिडियो अपलोड भएपछि उनका प्रशंसकले विभिन्न प्रतिक्रिया दिएका छन् ।
सलमान आजकाल आफ्नो नयाँ फिल्म ‘ट्युबलाइट’ को प्रोमोशनल कार्यक्रममा व्यस्त छन् । कार्यक्रमकै बिचमा उनी आफूले लगाइराखेको ग्रन्ज पाइन्टको धागो निकाल्छन् र त्यसलाई डल्लो पारेर चपाउँछन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया