साँईलीको झल्को दिने अर्को गीत

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ५, २०७३
|
|
६३४२ पटक हेरिएको
Shares
साँईलीको झल्को दिने अर्को गीत

सारांश

  • साँईलीको झल्को दिने अर्को गीत बजारमा सम्झि मलाई रुदी हो, मनमा पिडा लुकाएर म छु यहाँ प्रदेशमा, बस्दैछु मन थमाएर प्रतिभावान यूवा गायक प्रताप दासको आवाजमा बैदेशिक रोजगारीको पिडा झल्किने गितको अडियो सार्वजनिक भएको छ ।
  • शब्द, संगित, संगित संयोजन र गायकी सबै हिसावले गीत  उत्कृष्ट बनेको छ ।
  • हिरन सुन्दासले कोर्नूभएको शब्दमा चर्चित संगितकार हरि लम्सालले भाव सुहाउदो संगित भरेका छन ।
साँईलीको झल्को दिने अर्को गीत बजारमा सम्झि मलाई रुदी हो, मनमा पिडा लुकाएर म छु यहाँ प्रदेशमा, बस्दैछु मन थमाएर प्रतिभावान यूवा गायक प्रताप दासको आवाजमा बैदेशिक रोजगारीको पिडा झल्किने गितको अडियो सार्वजनिक भएको छ ।

शब्द, संगित, संगित संयोजन र गायकी सबै हिसावले गीत  उत्कृष्ट बनेको छ । हिरन सुन्दासले कोर्नूभएको शब्दमा चर्चित संगितकार हरि लम्सालले भाव सुहाउदो संगित भरेका छन । पछिल्लो समयका ब्यस्त एरेन्जर उदयराज पौडेलको न्यायपूर्ण संगित संयोजनमा प्रताप दासको मनछुने गायकीले गित साँच्चिकै कालजयी बनेको छ । नेपाली तारा सिजन ३ मा उत्कृष्ट चारमा पर्न सफल गायक प्रतापले प्रेम गित, नाई नभन्नु ल ३ लागायतका नेपाली चलचित्रमा समेत पाश्र्व गायकको रुपमा आवाज दिईसकेका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?