सानो उमेरमा ठुलो सफल्ता…

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ५, २०७३
|
|
१४८ पटक हेरिएको
Shares
सानो उमेरमा ठुलो सफल्ता…

सारांश

  • काठमाडौं :- नेपालको ब्याटमिन्टन छेत्रमा अहिले चर्चामा रहेको नाम हो “प्रिन्स दाहाल”।
  • उमेरले अहिले १३ बर्ष मात्र पुगेका उनी अहिले चर्चा मा हुनुको विशेष कारण चाहिँ उन्को जादुमय खेल हो।
  • हालै सम्पन्न ” तेह्रौ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन” प्रतियोगितामा सेमिफाइनल पुगे पछि उन्को यो चर्चा झनै चुलियेको हो।

काठमाडौं :- नेपालको ब्याटमिन्टन छेत्रमा अहिले चर्चामा रहेको नाम हो “प्रिन्स दाहाल”। उमेरले अहिले १३ बर्ष मात्र पुगेका उनी अहिले चर्चा मा हुनुको विशेष कारण चाहिँ उन्को जादुमय खेल हो। हालै सम्पन्न ” तेह्रौ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन” प्रतियोगितामा सेमिफाइनल पुगे पछि उन्को यो चर्चा झनै चुलियेको हो। त्याह उन्ले नेपाल का तेस्रो बरियताका खेलाडीलाई हरायेर सेमिफाइनल पुगेका थिये।


यसो त प्रिन्स का बुवा आफै पनि नाम चलेको खेलाडी हुन। उनी (प्रिन्स)भन्छ्न आफू यहाँ सम्म आयि पुग्नुमा आफ्नो बुवा नारायण दाहालको ठुलो हात छ। उनि भन्छ्न आफूलाई ब्याड्मिन्ट्न खेल्न घर परिवारका सबै सदस्यले प्रोत्साहन तथा साथ दिन्छ्न। साथै आफ्नो सफलताको श्रेय आफ्ना गुरु सुदिप योन्जन जस्ले उन्लाइ लामो समय ट्रेनिङ गराउनु भयो, गुरु किरन थापालाई पनि जस्ले हाल आफ्नो महत्त्वपूर्ण समय मिलायेर ट्रेनिङ गर्दै हुनु हुन्छ, साथै आफ्ना मामा कम्लेश निरौला जस्ले मेरो खेल देखेर मलाइ प्रशिक्षण गर्न प्रेरित गरि राख्नु भयो। र ब्याडमिन्टन संघका सम्पुर्ण पदाअधिकारि लाई धन्यवाद दिन्छ्न।

समीप गौतम

शिखरन्युज सम्बाददाता ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?