सुजुकी मोटरसाइकलको मेगा एक्सचेञ्च मेला, बजार मुल्यभन्दा १५ हजार बढि भ्यालुएसन

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १४, २०७५
|
|
२१ पटक हेरिएको
Shares
सुजुकी मोटरसाइकलको मेगा एक्सचेञ्च मेला, बजार मुल्यभन्दा १५ हजार बढि भ्यालुएसन

सारांश

  • सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक भिजि सुजुकीले पुस १८ गते देखि २७ गतेसम्म आफ्ना नेपालभरका ५२ शाखाबाट एकसाथ मेगा एक्सचेञ्ज मेला संचालन गर्न लागेको छ ।
  • मेलामा जुनसुकै ब्रान्डको पुरानो मोटरसाईकल तथा स्कुटर एक्सचेन्ज गर्दा प्रचलित बजार मूल्य भन्दा थप १५ हजार मुल्यांकनका साथै ठाउंको ठाउँ फाईनान्सको ब्यबस्था समेत राखिएको कम्पनिले जनाएको छ ।
  • सुजुकि ले हाल मात्रै नेपाली बजारमा नयाँ स्कुटर सुजुकी बर्गम्यान स्ट्रिट १२५ सिसि स्कुटर समेत बिक्रि आरम्भ गरेको भि.

सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक भिजि सुजुकीले पुस १८ गते देखि २७ गतेसम्म आफ्ना नेपालभरका ५२ शाखाबाट एकसाथ मेगा एक्सचेञ्ज मेला संचालन गर्न लागेको छ । मेलामा जुनसुकै ब्रान्डको पुरानो मोटरसाईकल तथा स्कुटर एक्सचेन्ज गर्दा प्रचलित बजार मूल्य भन्दा थप १५ हजार मुल्यांकनका साथै ठाउंको ठाउँ फाईनान्सको ब्यबस्था समेत राखिएको कम्पनिले जनाएको छ । सुजुकि ले हाल मात्रै नेपाली बजारमा नयाँ स्कुटर सुजुकी बर्गम्यान स्ट्रिट १२५ सिसि स्कुटर समेत बिक्रि आरम्भ गरेको भि. जि. अटो मोबाइलमा मार्केटिङ म्यानेजर नबराज कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?