सुन तस्करीमा म त भुरा माछा हुँ : अर्थमन्त्री महरा

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १, २०७३
|
|
२०९ पटक हेरिएको
Shares
सुन तस्करीमा म त भुरा माछा हुँ : अर्थमन्त्री महरा

सारांश

  • ‘केही दिनअघिको सुन तस्करीबारे कुरा आ’छ, सुन्नभा होला’  महराले भने, ‘मेरो नामै सुन तस्करीमा जोडेर आछ।
  • जुन सुन तस्करी अहिले मैले सबै डिटेलमा भन्न चाहदिनँ, धेरै ठूला माछाहरु छन् यसमा।
  • त्यो समय क्रममा बाहिर आउँछ।

‘केही दिनअघिको सुन तस्करीबारे कुरा आ’छ, सुन्नभा होला’  महराले भने, ‘मेरो नामै सुन तस्करीमा जोडेर आछ। जुन सुन तस्करी अहिले मैले सबै डिटेलमा भन्न चाहदिनँ, धेरै ठूला माछाहरु छन् यसमा। त्यो समय क्रममा बाहिर आउँछ। हामी त भुरेभारेमात्र हौं।’ आजको अन्नपूर्ण पेस्ट् दैनिकमा समाचार छ ।

तस्करी गरी ल्याइएको १५ करोड रुपैयाँ मूल्यको ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुस २१ गते भेटिएको थियो। सुनका भरिया गोपाल शाहीसहित उक्त सुन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको थियो। शाहीले यसअघिसमेत गरी १ सय किलो सुन अवैध रुपमा भित्र्याएको बयान प्रहरीलाई दिइसकेका छन्।

संगठित अपराध र त्यस्तो अपराधको आर्जन तथा सम्पत्ति शुद्धीकरणबारे अर्थ मन्त्रालयले शुक्रबार पोखरामा आयोजित अन्तक्रियामा अर्थमन्त्री महराले उक्त प्रसंग उप्काएका हुन्।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप लिग-२ मा आज नेपालको सामना अमेरिकासँग
विश्वकप लिग-२ मा आज नेपालको सामना अमेरिकासँग
के सन्दीप लामिछानेले खेल्न पाउलान् त अाजकाे खेल ? यस्ताे भन्छन प्रशिक्षक रिकी पोण्टिङ
के सन्दीप लामिछानेले खेल्न पाउलान् त अाजकाे खेल ? यस्ताे भन्छन प्रशिक्षक रिकी पोण्टिङ
सडक सुरक्षा र सवारी दुर्घटना अनुसन्धान तथा रेखाचित्रण अनुशिक्षण तालिम समापन
सडक सुरक्षा र सवारी दुर्घटना अनुसन्धान तथा रेखाचित्रण अनुशिक्षण तालिम समापन
प्रधानमन्त्री ओलीद्वारा महिला दिवसको शुभकामना
प्रधानमन्त्री ओलीद्वारा महिला दिवसको शुभकामना
किसानलाई रु ६३ लाख अनुदान
किसानलाई रु ६३ लाख अनुदान
पर्यटन प्रबर्धन गर्न सिंगापुरको कम्पनीले नेपाली कम्पनीसँग मिलेर काम गर्ने, बन्यो अमेजमान एप
पर्यटन प्रबर्धन गर्न सिंगापुरको कम्पनीले नेपाली कम्पनीसँग मिलेर काम गर्ने, बन्यो अमेजमान एप
मन्त्री भट्टराई पत्नीमाथि साँढे दुई लाख घुस लिएको आरोप ‘
मन्त्री भट्टराई पत्नीमाथि साँढे दुई लाख घुस लिएको आरोप ‘
गौचनका हत्याराले निम्तायो प्रहरीभित्र यस्तो विवाद, दुई डीआईजीबीच पानी बाराबार
गौचनका हत्याराले निम्तायो प्रहरीभित्र यस्तो विवाद, दुई डीआईजीबीच पानी बाराबार
भारत भ्रमण गर्नुअघि देउवाको ट्विट : हेल्लो भारत ! म आउँदैछु
भारत भ्रमण गर्नुअघि देउवाको ट्विट : हेल्लो भारत ! म आउँदैछु
कांग्रेसका लागि उपसभामुख र उपराष्ट्रपति खाली छ : विष्णु रिजाल
कांग्रेसका लागि उपसभामुख र उपराष्ट्रपति खाली छ : विष्णु रिजाल