सुमन कस्को जोर शंख फुक्दै आए ?
सारांश
- केहि समय अगाडिआएको लोक गीत “बाध्यतामा छुट्नु परेको भाग २”जोर शङ्ख”ले धेरैको मन जितेर यो बेला अत्यन्तै चर्चामा छ ।
- काभ्रेको कुसादेवीमा जन्मिएर हाल प्रबासी भूमिमा कार्यरत सुमन सापकोटाको लोकदोहोरी गीत जोर शङ्ख लिएर लोकदोहोरी क्षेत्रमा छाएका छन् सुमन ।
- किरण गौतम र काब्य आचार्यको सुमधुर आवाज रहेको गीतमा शब्द सुमन सापकोटाले भरेका छन भने लय सर्जक रमेश श्रेष्ठले गरेका छन् ।
केहि समय अगाडिआएको लोक गीत “बाध्यतामा छुट्नु परेको भाग २”जोर शङ्ख”ले धेरैको मन जितेर यो बेला अत्यन्तै चर्चामा छ ।

काभ्रेको कुसादेवीमा जन्मिएर हाल प्रबासी भूमिमा कार्यरत सुमन सापकोटाको लोकदोहोरी गीत जोर शङ्ख लिएर लोकदोहोरी क्षेत्रमा छाएका छन् सुमन । किरण गौतम र काब्य आचार्यको सुमधुर आवाज रहेको गीतमा शब्द सुमन सापकोटाले भरेका छन भने लय सर्जक रमेश श्रेष्ठले गरेका छन् ।
उक्त गीतको म्यूजिक भिडियोमा अभिनय नबराज गौतम ,आयुस्मा कार्की ,मुस्कान भट्टराइ र रोशनले गरेका छन भने भिडियो निर्देशन रमेश श्रेष्ठलेनै गरेका हुन् । सागर गौतमको छायांकनमा तयार भएको भिडियोको सम्पादन भने प्रदिप दाहालले गरेका छन ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस
https://www.youtube.com/watch?v=7yhSweKTMno
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया