सेक्सी र आकर्षक देखिने ७ रहस्यहरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ६, २०७५
|
|
२४ पटक हेरिएको
Shares
सेक्सी र आकर्षक देखिने ७ रहस्यहरु

सारांश

  • यदि तपाइ सेक्सी र आकर्षक देखिन चाहानु हुन्छ भने  यी सुझावहरूलाई पछ्याउनु हाेस जस्ले गर्दा तपाई कुनै सेलिब्रेटीहरुहरु भन्दा कम देखिनु हुन्न।
  • १.
  • सेक्रेट मेकअप टिप्स: विभिन्न शहरहरुका केटीहरुमा हट र सेक्सी कसरी देखिने भन्ने पहिलो महत्वाकांक्षा हुन्छ ।

यदि तपाइ सेक्सी र आकर्षक देखिन चाहानु हुन्छ भने  यी सुझावहरूलाई पछ्याउनु हाेस जस्ले गर्दा तपाई कुनै सेलिब्रेटीहरुहरु भन्दा कम देखिनु हुन्न।

१. सेक्रेट मेकअप टिप्स: विभिन्न शहरहरुका केटीहरुमा हट र सेक्सी कसरी देखिने भन्ने पहिलो महत्वाकांक्षा हुन्छ । तर त्यहाँ निकै कम केटीहरू छन् जसले यो सपना पूरा गर्न सक्छन्।

प्रायः केटीहरू यो भ्रममा पर्छन् की सेलिब्रेटीहरु र मोडलको जस्तै मेकअप गर्ने र उनीहरुको जस्तै मेकअप प्रोडक्टको प्रयोग गर्ने त्यसपछी हट र सेक्सी किन नदेखिने ? यदि तपाई त्यो तरिका पनि सोच्नुहुन्छ भने आज हामी तपाईलाई सेलिब्रेटीहरुको मेकअप गर्ने तरीका बताउँछौ ।

२.ओठ डार्क छ भने अनुहार लाइट: प्रायः महिलाहरुलाई मेकअप गर्ने समयमा आखाँ र ओठमध्ये एक चिजलाई डार्क र एक चिजलाई लाइट बनाउने बारेमा सोच्छन् । तर सेलिब्रेटीहरुले यसो गर्दैन।

कृपया ध्यान दिनुहोस् कि यदि कुनै सेलिब्रेटीले आफ्नो ओठमा डार्क कलरको लिपस्टिक लगाए भने उनीहरुले अनुहारमा हल्का मेकअप गर्दछन्। यानि कि हल्का फाउंडेशन लगाएर अनुहारको दागलाई ढाक्छन्। यस्तो गर्नाले ओठ अनुहारमा अति आकर्षक देखिन्छ। जसले गर्दा तपाई हट देखिनुहुन्छ।

३.कन्सिलरको २ आकार: मोडेल र सेलिब्रेटीहरूले मेकअप गर्दा कन्सिलरको २ आकार बनाउँदछन्। यसले एक प्राकृतिक लुक दिन्छ। यदि तपाई पनि मोडेलहरू जस्तै देखिन चाहानुहुन्छ भने मेकअप गर्ने समयमा लाइट कन्सिलरलाई आखाँको छेउमा लगाउनुहोस् र डार्क कन्सिलरलाइ अनुहारको बाकी भागमा लगाउनुहोस्।

४.सेलिब्रेटी डाइट: सेलिब्रेटीहरू केवल मेकअपमा लाग्दैनन् । बरु, उनीहरु आफ्नो आहारामा विशेष ध्यान दिन्छन् । लगभग सबै सेलिब्रेटीहरूले आफ्नो दिन एक गिलास मनतातो पानीको साथ सुरु गर्छन् ।

एक गिलास पानी, त्यसमा एक चम्चा मह वा कागतीको रस हालेर पिउनाले हाम्रो पाचन प्रणाली स्वास्थ्य रहन्छ र अनुहारमा चमक पनि आउछ। एक दिनमा ५ देखि १० गिलास पानी, ताजा फल, नरिवलको पानी, हरियो सब्जी र जुस हरेक सेलिब्रेटीको आहारको भाग हो।

५. मनिंग वाक: अभिनेत्री सोनम कपूरले एक इन्टरभ्युको समयमा भनेकी थिइन् की फिट देखिनको लागी धेरै खर्च गर्न आवश्यक छैन। बरु हामी बिहान पैदलसँगै सुरु गर्न सक्छौं। यसका साथै हामीले हाम्रो आहारमा ध्यान दिन आवश्यक छ।

भोजनमा केही प्रोटीन थप्नुहोस् र फास्ट फूडबाट जोगीनुहोस्। यदि तपाई पनि आफुलाई फिट देख्न चाहानुहुन्छ भने मर्निङ्ग वाक सुरू गर्नुहोस्।

६. लिप लाइनर महत्वपूर्ण: हाम्रो मोटो ओठले हामीलाई एक सेक्सी लुक दिन्छ। यदि तपाईको ओठ पातलो छ भने तपाईले यसलाई लिप लाइनरको मद्दतले मोटो बनाउन सक्नु हुन्छ। ध्यान राख्नुहोस् लिपस्टिक र लाइनरको रंग एउटै हुनुपर्छ। यसलाई सही ढंगले लागू गरे तपाई सेक्सी र हट देख्न सक्नुहुन्छ।

७.कपालको चमक: यदि तपाईको कपाल चम्किलो छैन भने तपाई आफ्नो कपालमा अनुहारमा लगाउने क्रीम लगाउन सक्नुहुन्छ। तर दैनिक मेकअप गर्दा यो टिप्स फलो नगर्नुहोस । यसले तपाइको कपाल बिग्रिन सक्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रि–बजेटमाथिको छलफल प्रस्ताव, आईतबारदेखि छलफल हुने
प्रि–बजेटमाथिको छलफल प्रस्ताव, आईतबारदेखि छलफल हुने
राष्ट्रपति–प्रमबीच राजनीतिकलगायत समसामयिक विषयमा छलफल
राष्ट्रपति–प्रमबीच राजनीतिकलगायत समसामयिक विषयमा छलफल
नौ तस्वीरमा हेर्नुहोस् डीपीएल क्रिकेट भिडन्त
नौ तस्वीरमा हेर्नुहोस् डीपीएल क्रिकेट भिडन्त
यसरी बनाइँदैछ आइतबारबाट ठमेललाई ‘भेहिकल फ्रि जोन’
यसरी बनाइँदैछ आइतबारबाट ठमेललाई ‘भेहिकल फ्रि जोन’
नगरपालीकाले ३५ दिने सुचना जारी गर्दा पनि टेरेनन् अतिक्रमणकारीहरूले  !
नगरपालीकाले ३५ दिने सुचना जारी गर्दा पनि टेरेनन् अतिक्रमणकारीहरूले !
इजरायलबाट फर्कन चाहनेलाई तत्काल उद्धार गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह
इजरायलबाट फर्कन चाहनेलाई तत्काल उद्धार गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह
निजी क्षेत्रको चर्को दबाबपछि चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन
निजी क्षेत्रको चर्को दबाबपछि चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन
देशभरका ज्येष्ठ कम्युनिष्टलाई एमालेले सम्मान गर्ने
देशभरका ज्येष्ठ कम्युनिष्टलाई एमालेले सम्मान गर्ने
सत्तारुढ गठबन्धनमा गडबडी : राष्ट्रपति र गृह मन्त्रालयलाई लिएर विवाद
सत्तारुढ गठबन्धनमा गडबडी : राष्ट्रपति र गृह मन्त्रालयलाई लिएर विवाद
उपप्रधानमन्त्री खड्काले भनेः विकास निर्माणमा दलहरूबीच सहकार्य आवश्यक छ
उपप्रधानमन्त्री खड्काले भनेः विकास निर्माणमा दलहरूबीच सहकार्य आवश्यक छ

तपाईंले छुटाउनुभयो कि?