‘हे मोरी’ बोलको नयाँ गीतको भिडियो लिएर आएर गायक सुजेश वैद्य
सारांश
- काठमाडौँ ।
- गायक सुजेश वैद्यले ‘हे मोरी’ बोलको गीतको भिडियो युटुबमार्फत सार्वजनिक गरेका छन् ।
- ‘ग्लुमी गाइज’ व्याण्डका गितारिष्ट सुजेश वैद्य लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएका वैद्यले भिडियोमा पनि बेलायतकै दृश्य कैद गरेका छन् ।
काठमाडौँ । गायक सुजेश वैद्यले ‘हे मोरी’ बोलको गीतको भिडियो युटुबमार्फत सार्वजनिक गरेका छन् ।
‘ग्लुमी गाइज’ व्याण्डका गितारिष्ट सुजेश वैद्य लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएका वैद्यले भिडियोमा पनि बेलायतकै दृश्य कैद गरेका छन् । भिडियोमा एलिसा वैद्य र टंक धमलाको अभिनय छ भने अर्जुन पाण्डे र आशिष श्रेष्ठ विशेष अतिथीको रुपमा देखिएका छन् ।
भिडियोको छायांकन, सम्पादन र निर्देशन वेलायतमै बस्दै आएका संचारकर्मी कुशल श्रेष्ठले गरेका हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया