१६ वर्षीय किशोरद्वारा ८८ वर्षीया वृद्धा बलात्कृत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ३, २०७५
|
|
२० पटक हेरिएको
Shares
१६ वर्षीय किशोरद्वारा ८८ वर्षीया वृद्धा बलात्कृत

सारांश

  • गुल्मी ।
  •  मालिका गाउँपालिका ५ छापहिलेमा ८८ वर्षिया वृद्धा बलात्कृत भएकी छन् ।
  • सोमबार दिउँसो घरमै पुगेर १६ बर्षका एक किशोरले वृद्धालाई बलात्कार गरेका हुन् ।

गुल्मी । मालिका गाउँपालिका ५ छापहिलेमा ८८ वर्षिया वृद्धा बलात्कृत भएकी छन् । सोमबार दिउँसो घरमै पुगेर १६ बर्षका एक किशोरले वृद्धालाई बलात्कार गरेका हुन् ।

पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरि प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी निरीक्षक रविन्द्र खड्काले बताए ।

खड्काका अनुसार आरोपित किशोरको थप अनुसन्धान भैरहेकाले मंगलवार नै अदालतबाट म्याद थप गर्ने तयारी भएको छ । वृद्धालाई जिल्ला अस्पताल तम्घासमा स्वास्थ परिक्षणका लागि लगिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?