२५० स्थानीय तहमा ‘क’ वर्गका बैंक जाँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २२, २०७४
|
|
१८ पटक हेरिएको
Shares
२५० स्थानीय तहमा ‘क’ वर्गका बैंक जाँदै

सारांश

  • देशका २५० स्थानीय तहमा ‘क’ वर्गको वार्णिज्य बैंकका शाखा खुल्ने भएका छन् ।
  • हालसम्म वाणिज्य बैंक नपुगेका ४१२ तहमध्ये २५० तहमा तत्काल शाखा खोल्न बैंकहरु तयार भएका हुन् ।
  • आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

देशका २५० स्थानीय तहमा ‘क’ वर्गको वार्णिज्य बैंकका शाखा खुल्ने भएका छन् । हालसम्म वाणिज्य बैंक नपुगेका ४१२ तहमध्ये २५० तहमा तत्काल शाखा खोल्न बैंकहरु तयार भएका हुन् ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

७४४ स्थानीय तहमध्ये हालसम्म ३३२ तहमा मात्रै ‘क’ वर्गका बैंक छन् ।

 

नयाँ शाखा खोल्दासमेत १६२ स्थानीय तह भने वाणिज्य बैंकका शाखाविहीन हुनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?