३ स्थानीय तहको नतिजा आउन बाँकी, सबैमा एमाले अघि

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २५, २०७४
|
|
१७ पटक हेरिएको
Shares
३ स्थानीय तहको नतिजा आउन बाँकी, सबैमा एमाले अघि

सारांश

  • काठमाडौं ।
  • दोस्रो चरणमा चुनाव सम्पन्न भएका ३ सय ३४ स्थानीय तहमध्ये ३ स्थानीय तहको मात्र नतिजा आउन बाँकी छ ।
  • असाञ १४ मा सम्पन्न दोस्रो चरणको निर्वाचन ३५ जिल्लामा भएको थियो र चुनावको नतिजा आउन बाँकी ३ स्थानीय तहको पनि मतगणना अन्तिम चरणमा पुगेको छ ।

काठमाडौं । दोस्रो चरणमा चुनाव सम्पन्न भएका ३ सय ३४ स्थानीय तहमध्ये ३ स्थानीय तहको मात्र नतिजा आउन बाँकी छ ।

असाञ १४ मा सम्पन्न दोस्रो चरणको निर्वाचन ३५ जिल्लामा भएको थियो र चुनावको नतिजा आउन बाँकी ३ स्थानीय तहको पनि मतगणना अन्तिम चरणमा पुगेको छ ।

अब नतिजा आउन बाँकी सुनसरीको धरान उपमहानगरपालिका, झापाको अर्जुनधारा नगरपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिका रहेका छन् ।

मतगणना बाँकी रहेका तीनै तहमा एमाले अगाडी रहेको छ । एमालेका उम्मेदवारहरु मेयर र उपमेयर दुवै पदमा अगाडी रहेका छन् । मेयर उपमेयर दुवैमा काँग्रेसका उम्मेदवारहरुले पछ्याईरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नाम जनता आवास, काम उठिबास
नाम जनता आवास, काम उठिबास
छिटो र सहज न्यायका लागि योजनाबद्धरुपमा काम भइरहेको छ- प्रधानन्यायाधीश
छिटो र सहज न्यायका लागि योजनाबद्धरुपमा काम भइरहेको छ- प्रधानन्यायाधीश
प्रदेश बजेट पनि ठूलै
प्रदेश बजेट पनि ठूलै
रुस कोरोनाविरुद्धको खोप उत्पादन गर्ने पहिलो देश बन्ने सम्भावना बढ्यो, परीक्षण सफलतातर्फ
कोरोना अपडेटः काठमाडौँमा मंगलवार २३२ जना थपिए
सत्तारुढ दलको बैठकमा मन्त्रालय विस्तारबारे छलफल
सत्तारुढ दलको बैठकमा मन्त्रालय विस्तारबारे छलफल
दाङका दर्शकलाई ज्योति मगरको उही मुलाको सिन्की उही मुलाको चाना
दाङका दर्शकलाई ज्योति मगरको उही मुलाको सिन्की उही मुलाको चाना
नयाँ शक्ति र फोरम बीच एकता, बैशाख २३ गते औपचारिक घोषणासभा
नयाँ शक्ति र फोरम बीच एकता, बैशाख २३ गते औपचारिक घोषणासभा
अबको २० महिनाभित्र पुनर्निर्माण भैसक्छन् : प्रधानमन्त्री
अबको २० महिनाभित्र पुनर्निर्माण भैसक्छन् : प्रधानमन्त्री
एनआरएनए जापानका उम्मेदवारहरुले धाँधली भएको भन्दै नयाँ निर्वाचनको मिति तोक्न माग (विज्ञप्तिसहित )
एनआरएनए जापानका उम्मेदवारहरुले धाँधली भएको भन्दै नयाँ निर्वाचनको मिति तोक्न माग (विज्ञप्तिसहित )

तपाईंले छुटाउनुभयो कि?