६० प्रतिशत स्थानमा अत्यधिक बहुमतले जित्ने एमालेको दाबी !!!

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २४, २०७४
|
|
१८२१ पटक हेरिएको
Shares
६० प्रतिशत स्थानमा अत्यधिक बहुमतले जित्ने एमालेको दाबी !!!

सारांश

  • नेकपा (एमाले) का उपाध्यक्ष वामेदव गौतमले आसन्न स्थानीय तहको निर्वाचनमा अत्यधिक स्थानमा आफ्नो पार्टीले जित्ने दाबी गर्नुभएको छ ।
  • एमालेको केन्द्रीय प्रचार विभागले आज यहाँ आयोजना गरेको सञ्चार अन्तरक्र्रियामा उपाध्यक्ष गौतमले निर्वाचन आयोगले सार्वजनिक गरेको निर्विरोध निर्वाचितको सूचीबाटै आफूहरुको अग्रता सुरु भएकाले एमालेलाई पराजित गर्ने अर्काे शक्ति नभएको दाबी गर्नुभयो ।
  • उहाँले संविधान संशोधन, महाभियोग, अर्काे चरणको निर्वाचनजस्ता समग्र विषय र तिनमा परेका गाँठो फुकाउन एमाले शक्ति निर्णायक भूमिकामा आवश्यक रहेको भन्दै निर्वाचनपछि आवश्यकता परेमा आफ्नो पार्टी सरकारमा जान सक्ने तर तत्काल त्यस्तो सम्भावना नरहेको जनाउनुभयो ।

नेकपा (एमाले) का उपाध्यक्ष वामेदव गौतमले आसन्न स्थानीय तहको निर्वाचनमा अत्यधिक स्थानमा आफ्नो पार्टीले जित्ने दाबी गर्नुभएको छ ।

एमालेको केन्द्रीय प्रचार विभागले आज यहाँ आयोजना गरेको सञ्चार अन्तरक्र्रियामा उपाध्यक्ष गौतमले निर्वाचन आयोगले सार्वजनिक गरेको निर्विरोध निर्वाचितको सूचीबाटै आफूहरुको अग्रता सुरु भएकाले एमालेलाई पराजित गर्ने अर्काे शक्ति नभएको दाबी गर्नुभयो ।

उहाँले संविधान संशोधन, महाभियोग, अर्काे चरणको निर्वाचनजस्ता समग्र विषय र तिनमा परेका गाँठो फुकाउन एमाले शक्ति निर्णायक भूमिकामा आवश्यक रहेको भन्दै निर्वाचनपछि आवश्यकता परेमा आफ्नो पार्टी सरकारमा जान सक्ने तर तत्काल त्यस्तो सम्भावना नरहेको जनाउनुभयो ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले सत्ता गठबन्धनबीच जतिसुकै तालमेल भए पनि आफ्नो पार्टीले ६० प्रतिशत स्थानमा विजय हासिल गर्ने बताउनुभयो । 

उता कांग्रेसले भने कांग्रेसको नेतृत्वमा शान्ति र संविधान !
कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान !! नारा दिइ सम्पुर्ण् मत आफ्नो पक्षमा आउने र नेपाली जनताले कांग्रेसलाइ मात्र पत्याउने र बिस्वाश गर्ने बताउदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लखनउलाई हराउदै बैंगलोर क्वालिफायरमा
लखनउलाई हराउदै बैंगलोर क्वालिफायरमा
फ्रान्सका बेन्जामिन पभार्डकाे गाेल बन्याे उत्कृष्ट गोल (हेर्नुहाेस भिडियाे)
फ्रान्सका बेन्जामिन पभार्डकाे गाेल बन्याे उत्कृष्ट गोल (हेर्नुहाेस भिडियाे)
जनप्रतिनिधि र सरकारी अधिकारीको मिलेमतोमा नदीजन्य वस्तुको चोरी–निकासी
जनप्रतिनिधि र सरकारी अधिकारीको मिलेमतोमा नदीजन्य वस्तुको चोरी–निकासी
झारफुक गर्ने ज्योतिषको भेषमा ५ महिनादेखि बालिका बलात्कार
झारफुक गर्ने ज्योतिषको भेषमा ५ महिनादेखि बालिका बलात्कार
‘चुनावले घरमा अन्‍न पुर्‍याउन्‍या हो र ?’
‘चुनावले घरमा अन्‍न पुर्‍याउन्‍या हो र ?’
  यी हुन चालु आवको मौद्रिक नीतिले ल्याएका महत्वपूर्ण व्यवस्था
  यी हुन चालु आवको मौद्रिक नीतिले ल्याएका महत्वपूर्ण व्यवस्था
प्रधानमन्त्री दाहालले भने : सरकारले राम्रा काम मात्रै गर्छ
प्रधानमन्त्री दाहालले भने : सरकारले राम्रा काम मात्रै गर्छ
म्याग्दीका४ नं प्रदेशमा निर्वाचित केसी कान्छा सांसद
म्याग्दीका४ नं प्रदेशमा निर्वाचित केसी कान्छा सांसद
अमेजन क्षेत्रको वन विनाश ६ वर्ष यताकै उच्च
अमेजन क्षेत्रको वन विनाश ६ वर्ष यताकै उच्च
साेमबार बिहानै आपूर्तिमन्त्री बल्खुस्थित तरकारी तथा फलफूल बजारमा भेटिएपछि…
साेमबार बिहानै आपूर्तिमन्त्री बल्खुस्थित तरकारी तथा फलफूल बजारमा भेटिएपछि…