६५ वर्षीय वृद्धको पोखरीमा डुबेर मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १६, २०७४
|
|
४६ पटक हेरिएको
Shares

सारांश

  • गौशाला, १६ साउन ।
  • महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–११ पिगौना गाउँमा पोखरीमा डुबेर एक ६५ वर्षीय वृद्धको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा महोत्तरी गाउँपालिका– ५ बस्ने ६५ वर्षीय प्रकाश महतो रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गौशाला, १६ साउन । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–११ पिगौना गाउँमा पोखरीमा डुबेर एक ६५ वर्षीय वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरी गाउँपालिका– ५ बस्ने ६५ वर्षीय प्रकाश महतो रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आफ्नी बहिनीको घर पिगौनामा पूजा हेर्न गएका वृद्ध महतो ५०० मिटर टाँढा रहेको पोखरीमा नुहाउन लाग्दा डुबेर मृत्यु भएको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो ।

वृद्धको शव परीक्षणका लागि जिल्ला अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उदयपुरमा जीप दुर्घटना: मृत्यु हुनेको संख्या ९ पुग्‍यो (अपडेट)
उदयपुरमा जीप दुर्घटना: मृत्यु हुनेको संख्या ९ पुग्‍यो (अपडेट)
एसियाकै ठूलो हेयर एकेडेमी सञ्चालनमा ल्याउँदै निल डेभिड
एसियाकै ठूलो हेयर एकेडेमी सञ्चालनमा ल्याउँदै निल डेभिड
शहीदपत्नी पनि मजदूरीमै, फेरिएनन् मजदूरका दिन
शहीदपत्नी पनि मजदूरीमै, फेरिएनन् मजदूरका दिन
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृतको तलब सुविधा ४६ लाख ९६ हजार
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृतको तलब सुविधा ४६ लाख ९६ हजार
बितेका १२ घण्टामा देशभर वर्षा, केही प्रदेशमा आज पनि मुसलधारे वर्षा हुने
कति मुल्यमा छनौट भए सन्दिप र सोमपाल ग्लोबल टि-२० लिगमा ?
कति मुल्यमा छनौट भए सन्दिप र सोमपाल ग्लोबल टि-२० लिगमा ?
शुरु भयाे बिम्स्टेक शिखर सम्मेलन !
शुरु भयाे बिम्स्टेक शिखर सम्मेलन !
भारतीय प्रम मोदीले देउवालाई बधाई दिदै भने ‘खोप पनि चाँडै उपलव्ध गराउँछौँ’
भारतीय प्रम मोदीले देउवालाई बधाई दिदै भने ‘खोप पनि चाँडै उपलव्ध गराउँछौँ’
राजपाको हेडक्वार्टरमा पाँच दलको उस्तै-उस्तै प्रदर्शन, राजमार्गमा एमाले–माओवादी कडा टक्कर
राजपाको हेडक्वार्टरमा पाँच दलको उस्तै-उस्तै प्रदर्शन, राजमार्गमा एमाले–माओवादी कडा टक्कर
महिलाको मृत्यु भएपछि सञ्चालक र चिकित्सक नियन्त्रणमा
महिलाको मृत्यु भएपछि सञ्चालक र चिकित्सक नियन्त्रणमा