आखिर किन यी चर्चित अभिनेत्रीले बीच सडकमा देखाइन् …?
सारांश
- काठममाडाै, २७ चैत ।
- दक्षिण भारतीय चलचित्रकी चर्चित अभिनेत्री श्री रेड्डीले कास्टिंग काउचको विरोधमा निकै ठुलो कदम चालेकी छिन् ।
- वास्तवमा एक्ट्रेस श्री रेड्डीले बीच सडकमा अर्धनग्न शरीर प्रदर्शन गरेकी छिन् ।
काठममाडाै, २७ चैत । दक्षिण भारतीय चलचित्रकी चर्चित अभिनेत्री श्री रेड्डीले कास्टिंग काउचको विरोधमा निकै ठुलो कदम चालेकी छिन् ।
वास्तवमा एक्ट्रेस श्री रेड्डीले बीच सडकमा अर्धनग्न शरीर प्रदर्शन गरेकी छिन् । एक्ट्रेसले यस्तो तरिकाले विरोध गरेको भन्दै तमिलनाडु पुलिसले उनलाई हिरासतमा लिएको छ । केही दिन अघि मात्रै चलचित्र “अय्यारी” कि एक्ट्रेस रकुल प्रीत सिंहले इन्डस्ट्रीमा कास्टिंग काउचको शिकार बन्नु नपर्ने बताएकी थिइन्।
कुलको यस्तो बयानमा अधिकांश अभिनेत्रीहरुले उनको विरुद्धमा आन्दोलन समेत गरेका थिए । यस लिस्टमा श्री रेड्डीको पनि नाम रहेको थियो ।
एक्ट्रेस श्री रेड्डीले कास्टिंग काउचमा सनसनीपूर्ण खुलासा गरेकी छिन् । यसको विरोधमा उनले अर्धनग्न भएर प्रदर्शन गरेकी हुन् । श्री रेड्डीले चलचित्र च्यामबरमा कास्टिंग काउचको मुद्दामा मौनता रहेको भनी आरोप लगाएकी छिन्। शोषणको विरोधमा उनले हैदराबाद स्थित फिल्म च्याम्बर अफिसको बाहिर सडकमा टपलेस भएर धर्ना दिएकी हुन् ।
एक्ट्रेस श्री रेड्डीले कास्टिंग काउचको मामलामा अहिलेसम्म कुनै एक्शन नलिएको भनि आरोप लागेको कारण यस्तो कदम उठाएकी हुन् । एक्ट्रेसले शोषण गर्ने इन्डस्ट्रीको नामको खुलासा गर्ने धम्की पनि दिएकी छिन् । उनले अधिकांश चर्चित साउथ चलचित्रको निर्माता, निर्देशक र अभिनेता माथी यौन शोषण गरेको आरोप लगाएकी छिन् ।
प्रतिक्रिया