आगलागी हुँदा रु १५ लाखभन्दा बढी क्षति

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २४, २०७४
|
|
३१ पटक हेरिएको
Shares

सारांश

  • विराटनगर, २४ माघ , उदयपुर जिल्लाका दुई स्थानमा आगलागी हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ ।
  • प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार त्रियुगा नगरपालिका–११ पुरानो सब्जी बजारस्थित भक्तबहादुर दनुवारको घरमा मंगलबार राति ८ बजे अचानक विद्युत् चुहावट भई भएको आगलागीमा ढुङ्गामाटोले बनेको दुईतले घर पूर्णरुपमा जलेको छ ।
  • आगो प्रहरी र स्थानीय जनताको सहयोगमा नियन्त्रणमा लिइएको तथा क्षतिको विवरण संकलन हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

विराटनगर, २४ माघ , उदयपुर जिल्लाका दुई स्थानमा आगलागी हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ ।

प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार त्रियुगा नगरपालिका–११ पुरानो सब्जी बजारस्थित भक्तबहादुर दनुवारको घरमा मंगलबार राति ८ बजे अचानक विद्युत् चुहावट भई भएको आगलागीमा ढुङ्गामाटोले बनेको दुईतले घर पूर्णरुपमा जलेको छ ।

आगो प्रहरी र स्थानीय जनताको सहयोगमा नियन्त्रणमा लिइएको तथा क्षतिको विवरण संकलन हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यसैगरी, चौदण्डिगडी नगरपालिका–४, बसाहास्थित चन्द्रकला राईको घरमा मंगलबार राति १० बजे टुकी बत्तीबाट अचानक आगलागी हुँदा काठले बनेको घर, फर्निचर, लत्ताकपडा र भाँडावर्तन जलेका नष्ट भएको छ । आगलागीबाट राईको करिब रु १५ लाखभन्दा बढीको धनमाल क्षति भएको बताइएको छ ।

उक्त आगो स्थानीय जनता, प्रहरी र बारुणयन्त्रको सहयोगमा नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गत आवमा २५८ वटा दुर्घटनामा परी १६३ जनाले ज्यान गुमाए….
गत आवमा २५८ वटा दुर्घटनामा परी १६३ जनाले ज्यान गुमाए….
ज्ञवाली भन्छन्– कानुनी उपचार खोज्नुपर्ने अवस्था आयो…
प्रधानमन्त्री भन्छन् ‘कसैलाई दमन गर्ने नीति लिएको छैन’
प्रधानमन्त्री भन्छन् ‘कसैलाई दमन गर्ने नीति लिएको छैन’
मकवानपुरमा रु छ अर्ब ६० करोड आन्तरिक राजस्व असुली
मकवानपुरमा रु छ अर्ब ६० करोड आन्तरिक राजस्व असुली
नारायणकाजि श्रेष्ठप्रति बाबुरामको कडा  व्यंग्य ,
नारायणकाजि श्रेष्ठप्रति बाबुरामको कडा व्यंग्य ,
स्वास्थ्य राज्यमन्त्रीले नै कोरोना भाइरसबारे प्रश्न नगर्न भनेपछि कार्यक्रममै हंगामा (भिडियोसहित)
स्वास्थ्य राज्यमन्त्रीले नै कोरोना भाइरसबारे प्रश्न नगर्न भनेपछि कार्यक्रममै हंगामा (भिडियोसहित)
केजरीवालको रिहाई फेरि अनिश्चित
केजरीवालको रिहाई फेरि अनिश्चित
सिरियामा आत्मघाती हमलामा परी १५० काे मृत्यु
सिरियामा आत्मघाती हमलामा परी १५० काे मृत्यु
नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न शान्ति समाजको माग
नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न शान्ति समाजको माग
गुल्मीका सबै स्थानीय तहमा उत्साहपूर्वक मनोनयन दर्ता
गुल्मीका सबै स्थानीय तहमा उत्साहपूर्वक मनोनयन दर्ता

तपाईंले छुटाउनुभयो कि?