एमालेले पत्याएन कोमल ओली लाइ , बनिन् स्वतन्त्र उम्मेदवार ।

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०७४
|
|
२२ पटक हेरिएको
Shares
एमालेले पत्याएन कोमल ओली लाइ  , बनिन् स्वतन्त्र उम्मेदवार ।

सारांश

  • चर्चित गायिका कोमल ओलीले प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् ।
  • उनी हालै मात्र राप्रपा छाडेर एमाले प्रवेश गरेकी थिइन् ।
  • त्यसबेला समानुपातिक वा प्रत्यक्ष मध्ये एकमा उम्मेदवार बनाउने आश्वासन दिएपनि कार्यान्वयन नभएकाले चुनाव लड्ने निर्णयमा पुगेको ओलीले बताइन् ।

चर्चित गायिका कोमल ओलीले प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् ।

उनी हालै मात्र राप्रपा छाडेर एमाले प्रवेश गरेकी थिइन् । त्यसबेला समानुपातिक वा प्रत्यक्ष मध्ये एकमा उम्मेदवार बनाउने आश्वासन दिएपनि कार्यान्वयन नभएकाले चुनाव लड्ने निर्णयमा पुगेको ओलीले बताइन् ।

म राप्रपाको केन्द्रीय सदस्य थिएँ । एमाले आउँदा कि समानुपातिक नभए प्रत्यक्षमै टिकट दिने भनेको थियो उनले भनिन्, हिजो शंकर पोखरेलले फोन गरेर मैले सकिँन भन्नुभयो । अब स्वतन्त्र उम्मेदवारी दिन्छु ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कति छ आज विदेशी मुद्राको विनिमय दर?
कति छ आज विदेशी मुद्राको विनिमय दर?
सकियो दशैं बिदा, आजदेखि कार्यालय खुल्ने
सकियो दशैं बिदा, आजदेखि कार्यालय खुल्ने
‘प्रचण्ड जी र म जन्मजात शत्रु थिएनौ, नाच्न सिकाउनेले आफैले नाचेर देखाउन्: प्रधानमन्त्री ओली
कोरोना अपडेटः बिहिवार कति संक्रमित थपिए ?
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त सुरेन्द्र कुमार पौडेललाई उदयपुरमा भब्य नागरिक अभिनन्दन
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त सुरेन्द्र कुमार पौडेललाई उदयपुरमा भब्य नागरिक अभिनन्दन
फर्पिङबाट आउँदै गरेको बस दुर्घटनामा २४ घाइते
फर्पिङबाट आउँदै गरेको बस दुर्घटनामा २४ घाइते
तराईमा उच्च वर्षा, अन्य कुन ठाउँमा कति पर्‍याे पानी ?
तराईमा उच्च वर्षा, अन्य कुन ठाउँमा कति पर्‍याे पानी ?
यी हुन् एमालेको समानुपातिकबाट छानिएका ४१ सांसद (नामावलीसहित)
१२ जनामा डेङ्गु,डेङ्गुको सङ्क्रमणबाट जोगिन सर्वसाधारणलाई आग्रह
१२ जनामा डेङ्गु,डेङ्गुको सङ्क्रमणबाट जोगिन सर्वसाधारणलाई आग्रह
कोमल वलीसहित ३ महिला राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित
कोमल वलीसहित ३ महिला राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित

तपाईंले छुटाउनुभयो कि?