काठमाडौं महानगरपालिका नजिकै गुलाव रेष्टुरेण्टमा भीषण आगलागी
सारांश
- काठमााडौं, ७ चैत ।
- काठमाडौं महानगरपालिकाको नजिकै रहेको गुलाब रेष्टुरेण्टमा भीषण आगलागी भएको छ ।
- बुधवार बेलुकी उक्त रेष्टुरेण्टमा आगलागी भएको हो ।
काठमााडौं, ७ चैत । काठमाडौं महानगरपालिकाको नजिकै रहेको गुलाब रेष्टुरेण्टमा भीषण आगलागी भएको छ । बुधवार बेलुकी उक्त रेष्टुरेण्टमा आगलागी भएको हो । अहिले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगलागीबाट भएको क्षतिबारे विस्तृत विवरण आइसकेको छैन ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया