कोरोना भाइरसबाट कुन देशमा कतिको ज्यान गयो (सूचीसहित)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २७, २०७६
|
|
२५ पटक हेरिएको
Shares
कोरोना भाइरसबाट कुन देशमा कतिको ज्यान गयो (सूचीसहित)

सारांश

  • काठमाडौं, २७ फागुन ।
  • कोरोना भाइरसबाट विश्वभर मर्नेको संख्या चार हजार कटेको छ ।
  • सबैभन्दा बढी चीनमा र त्यसपछि इटाली र इरानमा मानिसहरुको ज्यान गएको छ ।

काठमाडौं, २७ फागुन । कोरोना भाइरसबाट विश्वभर मर्नेको संख्या चार हजार कटेको छ । सबैभन्दा बढी चीनमा र त्यसपछि इटाली र इरानमा मानिसहरुको ज्यान गएको छ ।

कहाँ कतिले ज्यान गुमाए
चीन ३१३६
इटाली ४६३
इरान २३७
दक्षिण कोरिया ५४
फ्रान्स ३०
स्पेन २८
अमेरिका २६
जापान १६
इराक ७
बेलायत ५
हङकङ ३
अष्ट्रलिया ३
जर्मनी २
फिलिपिन्स १
स्वीटरल्यान्ड १
नेदरल्यान्ड १
अर्जे्न्टिना १
इजिप्ट १
ताइवान १
थाइल्यान्ड १
क्यानडा १
स्रोतः सीएनएन

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?