तिर्सरामा पूर्वराजाको डान्स (फोटो फिचर)

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ९, २०७५
|
|
४८ पटक हेरिएको
Shares
तिर्सरामा पूर्वराजाको डान्स (फोटो फिचर)

सारांश

  • काठमाडौँको लैनचौरमा रहेको तिर्सरा रेष्टुरेन्टमा शुक्रबार राति पूर्व राजपरिवारका सदस्यहरु पनि पुगे ।
  • ज्वाँई राजिव शाहीको जन्मदिन मनाउन पूर्व राजपरिपार तिर्सरा पुगेको थियो ।
  • तिर्सरामा पूर्व राजा ज्ञानेन्द्र शाहले नृत्य समेत गरे ।

काठमाडौँको लैनचौरमा रहेको तिर्सरा रेष्टुरेन्टमा शुक्रबार राति पूर्व राजपरिवारका सदस्यहरु पनि पुगे । ज्वाँई राजिव शाहीको जन्मदिन मनाउन पूर्व राजपरिपार तिर्सरा पुगेको थियो । तिर्सरामा पूर्व राजा ज्ञानेन्द्र शाहले नृत्य समेत गरे ।

तिर्सरामा पूर्वराजा सहित पूर्वरानी कोमल, पूर्व युवराज पारस शाह लगायत सहभागि थिए । पारिवारिक माहोलमा निकै रमाइलो गर्दै पूर्वराजपरिवारका सदस्यहरुले नाँचगान गरेका थिए ।

तस्विर :  तिर्सरा रेष्टुरेन्ट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?