दुई छोरीको साथ सीता दाहाल आज नयाँदिल्ली जाँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ३०, २०७४
|
|
१८ पटक हेरिएको
Shares
दुई छोरीको साथ सीता दाहाल आज नयाँदिल्ली जाँदै

सारांश

  • काठमाडौं, ३० पुस ।
  • माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता उपचारका लागि दिल्ली जाँदैछिन् ।
  • दाहाल आज ‘फ्लोअप’ का लागि दिल्ली जान लागेकी हुन् ।

काठमाडौं, ३० पुस । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता उपचारका लागि दिल्ली जाँदैछिन् ।

दाहाल आज ‘फ्लोअप’ का लागि दिल्ली जान लागेकी हुन् । मधुमेहलगायत रोगका कारण उनी लामो समयदेखि बिरामी अवस्थामा छिन् ।

केही महिना अगाडि मात्रै पनि सीता दाहालको बैंककमा उपचार गरिएको थियो । एक मात्र छोरा प्रकाशको निधनका कारण उनी थप कमजोर बनेकी थिइन् ।

विकसित राजनीतिक घटनाक्रमका कारण दाहाल भने पत्नी सीताका साथ उपचारमा सहभागी हुने छैनन् । सीताको उपचारका लागि पहिलोपटक दाहालले दुई छोरी रेणु र गंगालाई पठाउन लागेका हुन् ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Nand Gurung

    janata jadole mare waha haru ghum gham elaz jasari hunxa sarir maramat majbut banauni ani jod2 le karauni. yeti mai din falne.

    Comment Author

    Sundar Tangbe

    Pahila ekdamai birami huda paisa ko kami Le upachar garna nasakne Le aja ruga lagda Nepali janta ko paisa Le Delhi upachar garna jadai xa Ho?

    Comment Author

    Beda P. Timilsina

    किन होला?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?