देउवाको अर्को ‘पपुलिस्ट’ निर्णय – दलित र एकल महिलालाई ५५ वर्षमै भत्ता

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
४८ पटक हेरिएको
Shares
देउवाको अर्को ‘पपुलिस्ट’ निर्णय – दलित र एकल महिलालाई ५५ वर्षमै भत्ता

सारांश

  • जाँदाजाँदै ‘पपुलिस्ट’ निर्णय गर्न थालेको प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले दलित र एकल महिलाले सामाजिक भत्ता पाउने उमेरसमेत घटाएको छ ।
  • वृद्धभत्ता पाउने उमेर ६५ वर्ष बनाएकै दिन बसेको मन्त्रिपरिषद् बैठकले दलित र एकल महिलाले सामाजिक भत्ता पाउने उमेरसमेत घटाएको जानकारी प्रधानमन्त्री कार्यालय स्रोतले दिएको छ।
  • अब दलित र एकल महिलाले ५५ वर्ष पुगेपछि सामाजिक भत्ता पाउन थाल्ने खबरआजको कान्तिपुर दैनिकमा छ ।

जाँदाजाँदै ‘पपुलिस्ट’ निर्णय गर्न थालेको प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले दलित र एकल महिलाले सामाजिक भत्ता पाउने उमेरसमेत घटाएको छ ।

वृद्धभत्ता पाउने उमेर ६५ वर्ष बनाएकै दिन बसेको मन्त्रिपरिषद् बैठकले दलित र एकल महिलाले सामाजिक भत्ता पाउने उमेरसमेत घटाएको जानकारी प्रधानमन्त्री कार्यालय स्रोतले दिएको छ।

अब दलित र एकल महिलाले ५५ वर्ष पुगेपछि सामाजिक भत्ता पाउन थाल्ने खबरआजको कान्तिपुर दैनिकमा छ ।

सरकारले यसअघि दलित र एकल महिलाले ६० वर्ष पुगेपछि मासिक एक हजार रुपैयाँ सामाजिक भत्ता पाउँथे भने अब ५५ वर्ष पुगेपछि त्यस्तो सुविधा पाउन थाल्नेछन्।,

(https://boxmining.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गगन थापाको आक्रामक टिप्पणी-केपी ओलीलाई बालकोट गएर ट्युसन पढाउनैपर्ने भएको छ
गगन थापाको आक्रामक टिप्पणी-केपी ओलीलाई बालकोट गएर ट्युसन पढाउनैपर्ने भएको छ
चाडपर्वमा हराउँदै लोकपरम्परा : न ‘झिझिया नृत्य’ न ‘दशैंके ढोल’
चाडपर्वमा हराउँदै लोकपरम्परा : न ‘झिझिया नृत्य’ न ‘दशैंके ढोल’
प्रचण्ड गएर नुहाएपछि ‘मेडिकल टुरिजम’को रूपमा चिनियो तातोपानी कुण्ड
प्रचण्ड गएर नुहाएपछि ‘मेडिकल टुरिजम’को रूपमा चिनियो तातोपानी कुण्ड
आइतबार ३८० कोरोना संक्रमित थपिए, ९२ जना काठमाडौंमा
हाम्रो भूमि फिर्ता ल्याउँछौं, छिमेकीले सेना फिर्ता लैजाउन : प्रधानमन्त्री
हाम्रो भूमि फिर्ता ल्याउँछौं, छिमेकीले सेना फिर्ता लैजाउन : प्रधानमन्त्री
एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम सञ्चालन हुने
एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम सञ्चालन हुने
मोदीलाई जनकपुरमा ५ घेरामा ७ हजार सुरक्षाकर्मी-५० हजार मान्छे उतार्ने
मोदीलाई जनकपुरमा ५ घेरामा ७ हजार सुरक्षाकर्मी-५० हजार मान्छे उतार्ने
फलफूलमा प्राथमिकता
फलफूलमा प्राथमिकता
बोर्डिङ स्कुलको चर्को ‘फी’ विरुद्ध सरकारी वकीलले मुद्दा दर्ता गर्न मानेनन्
बोर्डिङ स्कुलको चर्को ‘फी’ विरुद्ध सरकारी वकीलले मुद्दा दर्ता गर्न मानेनन्
खण्डित नेकपा, दण्डित भविष्य
खण्डित नेकपा, दण्डित भविष्य