दोलखामा प्रारम्भमै एमालेको ५ सयको अग्रता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
३७ पटक हेरिएको
Shares

सारांश

  • प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत पहिलो चरणमा निर्वाचन सम्पन्न भएको दोलखाको प्रारम्भीक मत परिणाम सार्वजनिक भएको छ ,र एमालेले फराकिलो अग्रता कायम गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत पहिलो चरणमा निर्वाचन सम्पन्न भएको दोलखाको प्रारम्भीक मत परिणाम सार्वजनिक भएको छ ,र एमालेले फराकिलो अग्रता कायम गरेको छ ।

बाहिरिएको मत परिणामअनुसार एमालेका पार्वत गुरुङले ५५६ मत ल्याएका छन् भने कांग्रेसका रुद्र खड्काले १३५ मत ल्याएका छन्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?