नेपालगंजमा आगलागीबाट धनमाल क्षती

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २०, २०७४
|
|
२२ पटक हेरिएको
Shares
नेपालगंजमा आगलागीबाट धनमाल क्षती

सारांश

  • बाँके , २० असोज नेपालगंज उपमहानगरपालिका–१८ कारकदाई चोक स्थित रहेको दिनानाथ ज्ञवालीको घरमा सोही स्थान बस्ने मिना देबी शाहीले संचालन गरेको न्युआरडी डिपार्टमेन्टमा बिजुली सर्ट भई बिहीबार आगलागी हुँदा करीब ६० लाख रुपैयाँ बराबरको धनमाल जली क्षती भएको छ ।
  • स्थानीय बासिन्दा र दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिएको छ ।

बाँके , २० असोज
नेपालगंज उपमहानगरपालिका–१८ कारकदाई चोक स्थित रहेको दिनानाथ ज्ञवालीको घरमा सोही स्थान बस्ने मिना देबी शाहीले संचालन गरेको न्युआरडी डिपार्टमेन्टमा बिजुली सर्ट भई बिहीबार आगलागी हुँदा करीब ६० लाख रुपैयाँ बराबरको धनमाल जली क्षती भएको छ ।
स्थानीय बासिन्दा र दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?