नेपालमा पुराना छुकछुके रेल हैन, बुलेट ट्रेन चलाउन पर्छ : उद्योग परिसंघ

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३१, २०७५
|
|
२८ पटक हेरिएको
Shares
नेपालमा पुराना छुकछुके रेल हैन, बुलेट ट्रेन चलाउन पर्छ : उद्योग परिसंघ

सारांश

  • काठमाडौ ।
  •  नेपालको भौगोलिक अवस्थालाई हेर्दा पुराना रेलको सपनालाई छाडेर नयां बुलेट ट्रेनको अवधारणाबाट अघि बढ्नु पर्ने उद्योगी व्यवसायीहरुले बताएका छन् ।
  • काठमाडौमा भएको कार्यक्रममा उनीहरुले अवको रेलको सपना छुकछुके रेल नभई बुलेट ट्रेनको भएको बताएका हुन् ।

काठमाडौ । नेपालको भौगोलिक अवस्थालाई हेर्दा पुराना रेलको सपनालाई छाडेर नयां बुलेट ट्रेनको अवधारणाबाट अघि बढ्नु पर्ने उद्योगी व्यवसायीहरुले बताएका छन् । काठमाडौमा भएको कार्यक्रममा उनीहरुले अवको रेलको सपना छुकछुके रेल नभई बुलेट ट्रेनको भएको बताएका हुन् ।

काठमाडौमा भएको कार्यक्रममा उद्योगी व्यवसायीहरुले अव हरेक प्रदेशको विकासको लागि सडक पुर्वाधारको विकास गुर्न पर्नेमा जोड दिए । अवको सडक पुर्वाधार नारायणगढ मुग्लिनको जस्तो नभएको भन्दै उनीहरुले न्युनतम दुईसय प्रतिकिलो चल्ने हाई स्पिड खालको बुलेन ट्रेनको अवधारणा हुन पर्ने बताएका हुन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरि भक्त शर्माले नेपालमा बुलेट ट्रेन चलाउन प्रदेश नं ३ को हैटौडा देखि चितवन सम्म मोडलका रुपमा बुलेट ट्रेन चलाउन सकिने बताए । सम्वृद्धीको लागि निजी क्षेत्र संधै साथ दिन तयार रहेको उनको भनाई थियो ।

कार्यक्रममा प्रदेश नं ३ का मुख्य मन्त्री डोरमणी पौडेलले देशको समृद्धिको लागि औद्योकीकरण आवश्यक रहेको बताए । उद्योगका हरेक कामका लागि वन स्टप सर्भिस दिन प्रदेश नं ३ ले पहल थालेको उनको भनाई छ ।

प्रदेश नं ३ सम्भावना नै सम्भावना भएको प्रदेश भएकोले लगानी गर्न समेत उद्योग व्यवसायीलाई आग्रह गरे । उद्योग क्षेत्रमा हुने गरेको हरेक समस्यालाई लिएर आफु चिन्तीत रहेको उनको दावी थियो ।

कार्यक्रममा अन्य सहभागीले सरकारले लिएको कर नितीलाई उद्योगी र व्यवसायी मैत्री बनाउन आवश्यक रहेकोमा जोड दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजेन्द्र महतोको नेत्तृत्वमा सरकारमा सहभागि हुँदै जसपा, मन्त्री बन्नेको नाम यस्तो छ
राजेन्द्र महतोको नेत्तृत्वमा सरकारमा सहभागि हुँदै जसपा, मन्त्री बन्नेको नाम यस्तो छ
राष्ट्रपतिलाई गाडी किन्न खोज्दा मिडियाले देखि सहेनन् : रक्षामन्त्री
राष्ट्रपतिलाई गाडी किन्न खोज्दा मिडियाले देखि सहेनन् : रक्षामन्त्री
लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त
लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त
सभामुखमा कृष्णबहादुर महरा
सभामुखमा कृष्णबहादुर महरा
केपी ओली अल्पमतमा पर्ने भएपछि सचिवालय वैठक अवरुद्ध भएको आशंका, छलफलमा जुटे प्रचण्ड, बामदेव र नारायणकाजी
केपी ओली अल्पमतमा पर्ने भएपछि सचिवालय वैठक अवरुद्ध भएको आशंका, छलफलमा जुटे प्रचण्ड, बामदेव र नारायणकाजी
जग्गाको स्वामित्व पाउनेमा ढुक्क शुक्लाफाँटाका भूमिहीन
जग्गाको स्वामित्व पाउनेमा ढुक्क शुक्लाफाँटाका भूमिहीन
इंग्ल्यान्डको पोष्टमा हंगेरीको चार गोल
इंग्ल्यान्डको पोष्टमा हंगेरीको चार गोल
गणेश लामालाई १ वर्ष कैद सजाय
गणेश लामालाई १ वर्ष कैद सजाय
रक्सी धेरै पिएपछि ‘ह्याङ्गओभर’ किन हुन्छ र कसरी जोगिने
रक्सी धेरै पिएपछि ‘ह्याङ्गओभर’ किन हुन्छ र कसरी जोगिने
हेर्नुहोस् संघीय संसदको चिरिच्याट्ट स्वरुप ६ तस्बिरमा
हेर्नुहोस् संघीय संसदको चिरिच्याट्ट स्वरुप ६ तस्बिरमा

तपाईंले छुटाउनुभयो कि?