नेपाली क्रिकेटकाे सफलताप्रति दंग प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २२, २०७५
|
|
४४ पटक हेरिएको
Shares
नेपाली क्रिकेटकाे सफलताप्रति दंग प्रचण्ड

सारांश

  • ललितपुर।
  • नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमा नेपालको सम्मान र इज्जत बढाउन सफल भएको भन्दै बधाई दिएका छन्।
  • ऐतिहासिक विजय हासिल गरेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रचण्डले मंगलबार खुमलटारस्थित निवासमा राष्ट्रिय टीमका खेलाडीलाई बधाई दिएका हुन्।
ललितपुर। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमा नेपालको सम्मान र इज्जत बढाउन सफल भएको भन्दै बधाई दिएका छन्।
ऐतिहासिक विजय हासिल गरेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रचण्डले मंगलबार खुमलटारस्थित निवासमा राष्ट्रिय टीमका खेलाडीलाई बधाई दिएका हुन्। प्रचण्डले नेपालको ऐतिहासिक जीतले खुशी भएको बताए।
देश समृद्धिको यात्रामा अघि बढेको बेला राष्ट्रिय एकतालाई मजबुत गर्न क्रिकेट खेलमा भएको प्रगतिले ठूलो भूमिका खेलेको उनको भनाइ थियो।
प्रचण्डले राज्यले खेल क्षेत्रलाई विशेष महत्व दिएको र चितवनमा बन्ने स्टेडियमबाट क्रिकेट खेलको विकासमा झन योगदान पुग्ने बताए।
आफ्नो तर्फबाट क्रिकेट क्षेत्रको विकास र खेलाडीको मनोबल उच्च राख्न सक्दो सहयोग गर्ने समेत उनको भनाइ थियो। प्रचण्डलाई भेट्न नेपाली राष्ट्रिय टोलीका खेलाडी खुमलटार पुगेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षा कम भएसँगै बाढीपहिरोको जोखिम घट्यो
वर्षा कम भएसँगै बाढीपहिरोको जोखिम घट्यो
स्वास्थ्य मन्त्रालयका कर्मचारी:  हाजिर गर्ने अनि क्यान्टिन गएर चिया खाजा खाएर घर फर्किने
स्वास्थ्य मन्त्रालयका कर्मचारी: हाजिर गर्ने अनि क्यान्टिन गएर चिया खाजा खाएर घर फर्किने
पूर्व राजा ज्ञानेन्द्र शाह मुटुमा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना
पूर्व राजा ज्ञानेन्द्र शाह मुटुमा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना
उम्मेदवारले सामाजिक सञ्जालबाट गरिएको विज्ञापन खर्च पनि बुझाउनुपर्ने
उम्मेदवारले सामाजिक सञ्जालबाट गरिएको विज्ञापन खर्च पनि बुझाउनुपर्ने
तान्त्रिकसँग सेक्स नगरेपछि श्रीमानद्वारा श्रीमतीको हत्या
तान्त्रिकसँग सेक्स नगरेपछि श्रीमानद्वारा श्रीमतीको हत्या
देशभर चिसो वृद्धिः काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम
देशभर चिसो वृद्धिः काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम
काठमाडौंका मेयर शाक्यले मगाए १ करोड २० लाखको बिलासी गाडी
काठमाडौंका मेयर शाक्यले मगाए १ करोड २० लाखको बिलासी गाडी
महरा जेल चलान
महरा जेल चलान
गण्डकी धौलागिरी पेट्रोलियमकाे अध्यक्षमा गोगंजु चयन
गण्डकी धौलागिरी पेट्रोलियमकाे अध्यक्षमा गोगंजु चयन
एनएमएका अध्यक्ष दावी गर्ने जिम्बाको यस्तो छ विगत ?
एनएमएका अध्यक्ष दावी गर्ने जिम्बाको यस्तो छ विगत ?