पुनर्योगको लागि शिक्षक सेवा आयोगमा निवेदन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ६, २०७५
|
|
२० पटक हेरिएको
Shares
पुनर्योगको लागि शिक्षक सेवा आयोगमा निवेदन

सारांश

  • काठमाडौं, ६ पुस ।
  • अस्थायी शिक्षक परीक्षामा अनुत्तीर्ण तिनै तहका १ हजार ९ सय शिक्षकले पुनर्योगको लागि शिक्षक सेवा आयोगमा निवेदन दिएका छन् ।
  • अनुमानभन्दा अत्यधिक संख्यामा अनुत्तीर्ण भएका प्रावि, निमावि र मावि तहका शिक्षकहरुले पुनर्योगको आवेदन दिएका हुन् ।

काठमाडौं, ६ पुस । अस्थायी शिक्षक परीक्षामा अनुत्तीर्ण तिनै तहका १ हजार ९ सय शिक्षकले पुनर्योगको लागि शिक्षक सेवा आयोगमा निवेदन दिएका छन् । अनुमानभन्दा अत्यधिक संख्यामा अनुत्तीर्ण भएका प्रावि, निमावि र मावि तहका शिक्षकहरुले पुनर्योगको आवेदन दिएका हुन् ।

पुनर्योगको आवेदन दिनेमा प्रावि तहका शिक्षक धेरै रहेको आयोगका सूचना अधिकारी रामराज खकुरेलले जानकारी दिए । निमाविका १ जना परीक्षार्थीको नतिजा पुनर्योगंपछि फरक आएको उनको भनाई छ । निमाविका गणित र विज्ञान विषयमा ५० जनाको पुनर्योगको आवेदनमा १ जना पास भएको खकुरेलले जानकारी दिए ।

अस्थायी शिक्षक परीक्षाकालागि मावि तहका १६ हजार १९९ शिक्षकले आवेदन दिएका थिए भने निमावि तहका लागि ३ हजार ७६४ र मावि तहका लागि ३ हजार ३३२ ले आवेदन दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा पेट्रोलियम पदार्थको मुल्य वृद्धि !
भारतमा पेट्रोलियम पदार्थको मुल्य वृद्धि !
प्रदेश नं ७ लाई मानव बेचबिखन मुक्त बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता
प्रदेश नं ७ लाई मानव बेचबिखन मुक्त बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता
सरकारमा थपिएका ओलीका चार सारथि को हुन ?
सरकारमा थपिएका ओलीका चार सारथि को हुन ?
संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन्: नवनिर्वाचित राष्ट्रपति पौडेल
संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन्: नवनिर्वाचित राष्ट्रपति पौडेल
पुडासैनी मृत्यु प्रकरण :‘निष्पक्ष छानबिन गर्न दिनुपर्छ’
पुडासैनी मृत्यु प्रकरण :‘निष्पक्ष छानबिन गर्न दिनुपर्छ’
अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालकोटमा छलफल शुरु, यस्ता छन् एजेण्डा
अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालकोटमा छलफल शुरु, यस्ता छन् एजेण्डा
विनोद हत्या प्रकरण : धादिङवेसीमा प्रदर्शन
विनोद हत्या प्रकरण : धादिङवेसीमा प्रदर्शन
विमानस्थलबाट ठूलो परिणाममा सुन बरामद, तीन पक्राउ
विमानस्थलबाट ठूलो परिणाममा सुन बरामद, तीन पक्राउ
सर्बियाको विद्यालयमा बालकले गोली चलाउँदा ९ जनाको मृत्यु
सर्बियाको विद्यालयमा बालकले गोली चलाउँदा ९ जनाको मृत्यु
चाउचाउकाे प्याकेट भित्र १६ खिल्ली चुरोट !
चाउचाउकाे प्याकेट भित्र १६ खिल्ली चुरोट !

तपाईंले छुटाउनुभयो कि?