पैसा तिर्न नसक्दा अस्पतालकाे बदनाम गर्न खाेजियाे: नर्भिक अस्पताल(भिडियाे सहित)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १६, २०७५
|
|
३८ पटक हेरिएको
Shares
पैसा तिर्न नसक्दा अस्पतालकाे बदनाम गर्न खाेजियाे: नर्भिक अस्पताल(भिडियाे सहित)

सारांश

  • काठमाडाै, १६ कात्तिक ।
  •   रसिएन नागरिक  पावेल छेपेलेनले नर्भिक अस्पताललार्इ लगाएकाे अाराेपकाे बारेमा अस्पताल प्रशासनले अाफ्नाे धाराणा सार्बजनिक गरेकाे छ ।
  •   बिहिबार अस्पतालका कार्यकारि निर्देशक राजेन्द्र बहादुर सिंहले उक्त धारणा सार्बजनिक गरेका हुन् ।

काठमाडाै, १६ कात्तिक ।  रसिएन नागरिक  पावेल छेपेलेनले नर्भिक अस्पताललार्इ लगाएकाे अाराेपकाे बारेमा अस्पताल प्रशासनले अाफ्नाे धाराणा सार्बजनिक गरेकाे छ ।  बिहिबार अस्पतालका कार्यकारि निर्देशक राजेन्द्र बहादुर सिंहले उक्त धारणा सार्बजनिक गरेका हुन् । सिंहले रसियन नागरिकले पैसा खाेजेर दिने  सर्तमा अस्पताल बाट गएकाे तर तिर्न नसकेपछि अस्पताललार्इ बदनाम गराउने नियतले अाराेप लगाएकाे बताए । उनले भने उसलार्इ फिस्टेल एयरले रेस्क्यु गरेर ल्याएकाे रहेछ ।

हाम्राे अस्पतालकाे डेस्क विमानस्थलमा भएकाेले हाम्राे एम्बुलेन्सले ल्याएकाे हाे । यहाँ ल्याउदा उ बेहाेस थियाे अार्इसियुमा राखेर उपचार गरियाे र तिन दिन पछि हाेसमा अायाे । हाेसमा अार्इसकेपछि उसंग उपचारमा लागेकाे खर्च माग्दा नभएकाेले एक दुर्इ दिनमा तिर्ने गरेर  गएकाे हाे । उस्काे पासपाेर्ट हामिले खाेसेका हाेइनाै । उस्लार्इ अस्पतालमा ल्याउने उद्धारटाेलिले नै पासपाेर्ट दिएकाे हाे ।

अस्पतालले एक पैसा पनि नलिएर उपचार गरेकाे बताउदै उनले भने हाे हामिले पैसा लगेका थिएनाैँ । हामिलार्इ पैसा भन्दा विरामि महत्वपुर्ण भएकाेले उस्काे उपचार गरेका हाैँ ।

अस्पताललाइ अाराेप लगाउने रसियन नागरिक ।

रसियन नागरिक  पावेल छेपेलेनले एक संचारमाध्यममा नर्भिक अस्पतलले अाफुले पैसा तिर्न नसक्दा पासपाेर्ट खाेसेर राखेकाे अाराेप लगाएका थिए ।

हेर्नुहाेस भिडियाे ।

https://www.youtube.com/watch?v=0kUSPUQfr30

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आमाको मुख हेर्ने दिन अन्धाअन्धी मन्दिरमा भक्तजनको घुँइचो
आमाको मुख हेर्ने दिन अन्धाअन्धी मन्दिरमा भक्तजनको घुँइचो
नेप्से परिसूचक ५३ अङ्कले बढ्यो
नेप्से परिसूचक ५३ अङ्कले बढ्यो
नेकपाकाे युवा एकता प्रक्रियामा विवाद,जनवर्गिय संगठनका कामहरु तलसम्म अलपत्र !
नेकपाकाे युवा एकता प्रक्रियामा विवाद,जनवर्गिय संगठनका कामहरु तलसम्म अलपत्र !
कास्की २ को उपनिर्वाचनमा बामदेव गौतमकी रविन्द्र अधिकारी पत्नी विद्या उम्मेदवार ?
कास्की २ को उपनिर्वाचनमा बामदेव गौतमकी रविन्द्र अधिकारी पत्नी विद्या उम्मेदवार ?
समस्या बन्दै यार्सागुम्बा
समस्या बन्दै यार्सागुम्बा
बालकुमारी घटनाका दोषीमाथि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
बालकुमारी घटनाका दोषीमाथि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
देश सङ्घीय गणतन्त्रको फराकिलो राजमार्गमा आइपुगेको छ : मुख्यमन्त्री पौडेल
देश सङ्घीय गणतन्त्रको फराकिलो राजमार्गमा आइपुगेको छ : मुख्यमन्त्री पौडेल
यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्या तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग
यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्या तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग
नाबालिकासँगको सम्बन्ध बाहिरिएपछि पल शाहले मेरो तलब ५० हजार पु¥याए : जोशी
नाबालिकासँगको सम्बन्ध बाहिरिएपछि पल शाहले मेरो तलब ५० हजार पु¥याए : जोशी
हुस्सु/कुहिरोबाट सावधानी अपनाउन अनुरोध
हुस्सु/कुहिरोबाट सावधानी अपनाउन अनुरोध

तपाईंले छुटाउनुभयो कि?