प्रहरी महानिरीक्षक प्रकाश अर्यालबाट बडादशैंको टीका प्रदान ःफोटो फिचर
सारांश
- काठमाडौं, १५ असोज प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा हरेक वर्षझैं प्रहरी अधिकृत तथा प्रहरी जवानहरु एवम् प्रहरी परिवारलाई बिजयादशमी २०७४ का अवसरमा आइतबार टीका लगाइदिनुभएको छ ।
- उक्त अवसरमा उहाँले टीका ग्रहण गर्ने सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरु एवम् प्रहरी परिवारलाई सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभयो ।
- साथै सोही अवसरमा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती सीमा अर्यालले समेत सो संघका पदाधिकारी एवम् सदस्यहरु तथा प्रहरी परिवारहरुलाई बिजयादशमीको टीका लगाइदिनुभयो ।
काठमाडौं, १५ असोज
प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा हरेक वर्षझैं प्रहरी अधिकृत तथा प्रहरी जवानहरु एवम् प्रहरी परिवारलाई बिजयादशमी २०७४ का अवसरमा आइतबार टीका लगाइदिनुभएको छ ।
उक्त अवसरमा उहाँले टीका ग्रहण गर्ने सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरु एवम् प्रहरी परिवारलाई सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभयो ।
साथै सोही अवसरमा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती सीमा अर्यालले समेत सो संघका पदाधिकारी एवम् सदस्यहरु तथा प्रहरी परिवारहरुलाई बिजयादशमीको टीका लगाइदिनुभयो ।




कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया