बर्दियाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ११ जना घाइते

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १०, २०७५
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • कठमाडौं ।
  • पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी मध्यविन्दु अरुणखोलमा आज शनिबार बिहान ५ बजे बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
  • बर्दियाबाट काठमाडौं आउँदै गरेको ना६ख ८४३९ नं को बस सडक छेउमा रोकिराखेको ट्रकमा ठोकिंदा दुर्घटना भएको थियो ।

कठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी मध्यविन्दु अरुणखोलमा आज शनिबार बिहान ५ बजे बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

बर्दियाबाट काठमाडौं आउँदै गरेको ना६ख ८४३९ नं को बस सडक छेउमा रोकिराखेको ट्रकमा ठोकिंदा दुर्घटना भएको थियो ।

दुर्घटनमा परी घाइते भएका ११ जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । घाइतेहरुको नाम, ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

(hopeclinical.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?