यसकारण छन् सलमान दुःखी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ८, २०७५
|
|
३० पटक हेरिएको
Shares
यसकारण छन् सलमान दुःखी

सारांश

  • मुम्बई, ८ जेठ ।
  • सलमान खानको फिल्म रिलीज भन्दा पहिले नै चर्चामा छ ।
  • जब फिल्मको ट्रेलर रिलीज भयो तब देखि नै उनको स्टन्टमा धेरै ट्रोल बनीरहेका छन्् ।

मुम्बई, ८ जेठ । सलमान खानको फिल्म रिलीज भन्दा पहिले नै चर्चामा छ ।

जब फिल्मको ट्रेलर रिलीज भयो तब देखि नै उनको स्टन्टमा धेरै ट्रोल बनीरहेका छन्् । हालै रेस ३ कि नायिका डेजी शर्माको भिडियो भाइरल भयो । जहाँ उनी फिल्मको डाइलग बोल्दैछिन् । त्यही भिडियोको अहिले सामाजिक संजालमा धेरैले मजाक बनाएपछि सलमान दुःखी भएका हुन् ।

सलमानको फ्यान पेजबाट एउटा भिडियो शेयर गरियोे । जहाँ उनी आफ्नो दबंग अन्दाजमा ती ट्रोल बनाउनेहरुलाई कराएका छन् । सलमानको यो भिडियो पनि सामाजिक सञ्जालमा धेरैले हेरे ।
उक्त भाइरल भिडियोमा डेजीले भनेकी छन्, ‘हमारे बिजनेस पर कोई नजर डाले वो हमे बर्दाश्त नहीँ, हमारा विजनेस हमारा विजनेस है, इससे तम्हारा कोई मतलब नहीँ है ।’ यही डाइलग सामाजिक सञ्जालमा ट्रेंड भएको हो । मानिसहरु यसलाई डेजीको सबैभन्दा मुश्कील डाइलग बताउँदै मजाक उडाइरहेका छन् ।
हेर्ने हो भने यो सबै क्रियाकलापले फिल्मलाई प्रमोशन नै गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सेना प्रमुख बर्खास्त
युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सेना प्रमुख बर्खास्त
सर्वाेच्च अदालतद्वारा मिनबहादुर गुरुङ लगायतको रिटमा विपक्षीलाई झिकाउने आदेश
सर्वाेच्च अदालतद्वारा मिनबहादुर गुरुङ लगायतको रिटमा विपक्षीलाई झिकाउने आदेश
साउदी सरकारको नियमको स्वागत
साउदी सरकारको नियमको स्वागत
तेस्रो ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका श्रष्टालाई प्रमाणपत्र वितरण, ट्याक्सीमाण्डु ट्राभल पार्टनर
तेस्रो ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका श्रष्टालाई प्रमाणपत्र वितरण, ट्याक्सीमाण्डु ट्राभल पार्टनर
उम्मेदवारी दर्ताका लागि दललाई छुट्टाछुट्टै समय
उम्मेदवारी दर्ताका लागि दललाई छुट्टाछुट्टै समय
आज पनि  कोशी प्रदेशका मुख्यमन्त्री थापाविरुद्धको रिटको सुनुवाई हेर्दाहेर्दैमा
आज पनि कोशी प्रदेशका मुख्यमन्त्री थापाविरुद्धको रिटको सुनुवाई हेर्दाहेर्दैमा
निर्वाचन कार्यालय परिसर भित्र सकेट बम फेला
निर्वाचन कार्यालय परिसर भित्र सकेट बम फेला
तिब्बत जान लागेका एक सय १० नेपाली महिलालाई फिर्ता गरियो
तिब्बत जान लागेका एक सय १० नेपाली महिलालाई फिर्ता गरियो
Beware The Offshore Girls With regards to Marriage by chinesemailorderbrides. net Scam
डुबेर ७५ वर्षीय राईको मृत्यु
डुबेर ७५ वर्षीय राईको मृत्यु

तपाईंले छुटाउनुभयो कि?