युरोपा लिग : आर्सनलद्वारा ओलम्पिकाओस पराजित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ९, २०७६
|
|
३० पटक हेरिएको
Shares
युरोपा लिग : आर्सनलद्वारा ओलम्पिकाओस पराजित

सारांश

  • काठमाडौं, ९ फागुन ।
  • युरोपा लिगअन्तर्गत् अन्तिम ३२ को पहिलो लेगको खेलमा आर्सनल विजयी हुँदा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ ।
  • बिहीबार राति भएको खेलमा आर्सनलले ग्रीसको ओलम्पिकाओसलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

काठमाडौं, ९ फागुन । युरोपा लिगअन्तर्गत् अन्तिम ३२ को पहिलो लेगको खेलमा आर्सनल विजयी हुँदा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा आर्सनलले ग्रीसको ओलम्पिकाओसलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

युनाइटेडले बेल्जियमको क्लब ब्रुगासँग बराबरी खेलेको हो । ओलम्पिकाओसको घरेलु मैदानमा आर्सनलललाई जित दिलाउन अलेक्जान्ड्रा लाकाजेटले विजयी गोल गरे । बुकायो साकाको क्रसमा ८१औं मिनेटमा फ्रान्सेली खेलाडी लाकाजेटले निर्णायक गोल गरेका हुन् ।

दोस्रो लेगको खेल आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा हुनेछ । यस्तै, प्रिमियर लिग क्लब युनाइटेडले बेल्जियमका क्लब ब्रुगासँग १–१ गोलको बराबरी खेलेको छ । दोस्रो लेगको खेल युनाइटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा आउँदो बिहीबार हुनेछ । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वी पहाडी जिल्लामा हिमपात
पूर्वी पहाडी जिल्लामा हिमपात
प्रचण्डलाइ प्रदेश नं २ का मन्त्रीकाे मुखभरीकाे जवाफ!
प्रचण्डलाइ प्रदेश नं २ का मन्त्रीकाे मुखभरीकाे जवाफ!
मधेसमा मधेसीकै रगत बगाएर राजनैतिक फाइदा उठाउने लाई इतिहासले माफ गर्ने छैन:अनिता
मधेसमा मधेसीकै रगत बगाएर राजनैतिक फाइदा उठाउने लाई इतिहासले माफ गर्ने छैन:अनिता
एमाले , माओवादी ७४ सिटको भागबण्डा :(सूचीसहित)
एमाले , माओवादी ७४ सिटको भागबण्डा :(सूचीसहित)
जलवायु परिवर्तनका क्षेत्रमा दिगो लगानी गर्न मन्त्री बस्नेतको आग्रह
जलवायु परिवर्तनका क्षेत्रमा दिगो लगानी गर्न मन्त्री बस्नेतको आग्रह
Mostbet официальный сайт Сайт конторы Мостбет ставки на спорт онлайн Мостбет букмекерская компания и казино, официальный сай
एक्सनमा लालबाबुः तारे होटल, सिमेन्ट उद्योग र अस्पतालमाथि कारवाही
एक्सनमा लालबाबुः तारे होटल, सिमेन्ट उद्योग र अस्पतालमाथि कारवाही
राजनीती गर्ने कर्मचारीलाई उधोगले नपाल्ने महाप्रबन्धकको भनाई ।
राजनीती गर्ने कर्मचारीलाई उधोगले नपाल्ने महाप्रबन्धकको भनाई ।
रविले ‘अन्याय’ गरेका एसएसपीले अहिले पाउलान् न्याय ?
रविले ‘अन्याय’ गरेका एसएसपीले अहिले पाउलान् न्याय ?
दुघर्टनामा एकको मृत्यु
दुघर्टनामा एकको मृत्यु

तपाईंले छुटाउनुभयो कि?