यूवा गायक तिलक बस्नेतले ल्याए मेरो देश नेपाल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १९, २०७३
|
|
९६७ पटक हेरिएको
Shares
यूवा गायक तिलक बस्नेतले ल्याए मेरो देश नेपाल

सारांश

  • यूवा गायक तिलक बस्नेतले पाँचवटा राष्ट्रिय भावले भरिएका गितहरु समेटेर ‘मेरो देश नेपाल’ गिती संग्रह बजारमा ल्याएका छन ।
  • गत सोमबार महेन्द्र पुलिस क्लवको हलमा पूर्व प्रधानमन्त्री मात्रवकुमार नेपालको प्रमुख आतिथ्यमा बिभिन्न दलका नेता तथा अन्य क्षेत्रका बिशिष्ठ व्यक्तित्वहरुले मेरो देश नेपाल एल्वमको लोकार्पण गर्नुभएको हो ।
  • मेरो देश गिती संग्रहमा समाहीत पाँच वटै गितहरुमा गायक तिलक बस्नेतकै संगित रहेको छ ।

यूवा गायक तिलक बस्नेतले पाँचवटा राष्ट्रिय भावले भरिएका गितहरु समेटेर ‘मेरो देश नेपाल’ गिती संग्रह बजारमा ल्याएका छन ।
गत सोमबार महेन्द्र पुलिस क्लवको हलमा पूर्व प्रधानमन्त्री मात्रवकुमार नेपालको प्रमुख आतिथ्यमा बिभिन्न दलका नेता तथा अन्य क्षेत्रका बिशिष्ठ व्यक्तित्वहरुले मेरो देश नेपाल एल्वमको लोकार्पण गर्नुभएको हो । मेरो देश गिती संग्रहमा समाहीत पाँच वटै गितहरुमा गायक तिलक बस्नेतकै संगित रहेको छ ।
लोकार्पण समारोहमा ‘आँखा लाउने बैरीको शिर’ गितको म्यूजिक भिडीयो समेत सार्वजनिक गरिएको थियो । गितको भिडीयो ऐतिहाँसिक बनेको छ । भिडीयोमा पहिलो पटक पूर्व प्रधानमन्त्रि के. पी शर्मा वली लागाएतका शिर्ष नेताहरु एवं बिभिन्न क्षेत्रका चिर परिचीत अनुहारको अभिनय देख्न सकिन्छ ।

लोकार्पण समारोहमा पूर्व अर्थमन्त्रि डा. रामशरण महत, पूर्व सामान्य प्रशासन मन्त्रि लालबाबु पण्डित, बरिष्ठ हास्य अभिनेता मनोज गजुरेल लगाएत बिभिन्न क्षेत्रका उच्च पदस्त व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
(भिडीयो लिंक)

https://www.youtube.com/watch?v=0jo1TEXPSUk

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मतदातालाई धन्यवाद दिदै गगन थापाले भने, “कांग्रेसका लागि ठूलो दुर्घटना,अब कांग्रेस यसरी चल्दैन”
मतदातालाई धन्यवाद दिदै गगन थापाले भने, “कांग्रेसका लागि ठूलो दुर्घटना,अब कांग्रेस यसरी चल्दैन”
कोरिया बासीको लागि खुशीको खबर, अब नेपाल पठाउदा फाईदै फाईदा
कोरिया बासीको लागि खुशीको खबर, अब नेपाल पठाउदा फाईदै फाईदा
स्थानीय विकासस्तरको निर्माणमा जुट्दै रारा संयूक्त उपभोक्ता समाज
स्थानीय विकासस्तरको निर्माणमा जुट्दै रारा संयूक्त उपभोक्ता समाज
कम्बोडियाबाट फर्केपछि प्रधानमन्त्रीले भने, ‘आवेशमा च्यातेर बहस गर्ने होइन’
कम्बोडियाबाट फर्केपछि प्रधानमन्त्रीले भने, ‘आवेशमा च्यातेर बहस गर्ने होइन’
लकडाउनकै समय खरबुजा फलाएर झापाको यो टोलले कमायो रु ५० लाख
लकडाउनकै समय खरबुजा फलाएर झापाको यो टोलले कमायो रु ५० लाख
कस्ले राख्यो टिचिङ अस्पतालमा रहेको ‘लकर’मा पेस्तोल ?
कस्ले राख्यो टिचिङ अस्पतालमा रहेको ‘लकर’मा पेस्तोल ?
प्रधानमन्त्री देउवाको हातमा यी तीन जनाको नाम: कसले मार्ला बाजी ?
प्रधानमन्त्री देउवाको हातमा यी तीन जनाको नाम: कसले मार्ला बाजी ?
आजको राशिफल 
आजको राशिफल 
तन्नेरीलाई ‘बुढो’ बनाउने फेसएप चलाउँदा यस्तो छ जोखिम
तन्नेरीलाई ‘बुढो’ बनाउने फेसएप चलाउँदा यस्तो छ जोखिम
बेनी नगरपालिका साक्षर घोषित
बेनी नगरपालिका साक्षर घोषित