लमजुङका कोरोना संक्रमित काठमाडौँको यो स्थानमा रहेको खुलासा
सारांश
- लमजुङका कोरोना संक्रमित काठमाडौंमा रहेको खुलेको छ ।
- संक्रमित व्यक्ति काठमाडौं महानगरपालिका बनस्थली बस्ने तीन वर्षिय बालक रहेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।
लमजुङका कोरोना संक्रमित काठमाडौंमा रहेको खुलेको छ । संक्रमित व्यक्ति काठमाडौं महानगरपालिका बनस्थली बस्ने तीन वर्षिय बालक रहेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार ती बालकमा कोरोना संक्रमण पुष्टि गरेको हो
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया