सत्ता गठबन्धनको बैठक भोली बस्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १६, २०७८
|
|
१९ पटक हेरिएको
Shares
सत्ता गठबन्धनको बैठक भोली बस्ने

सारांश

  • सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठक भोलि बस्ने भएको छ ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा भोलि बिहान बस्ने बैठकमा स्थानीय तहको चुनावका विषयमा छलफल हुनेछ ।
  • यसअघि, मंगलबार बसेको नेपाली काँग्रेसको बैठकले आवश्यकताका आधारमा गठबन्धनका दलहरूबीच तालमेल गरेर अघि बढ्ने निर्णय गरेको थियो ।

सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठक भोलि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भोलि बिहान बस्ने बैठकमा स्थानीय तहको चुनावका विषयमा छलफल हुनेछ ।

यसअघि, मंगलबार बसेको नेपाली काँग्रेसको बैठकले आवश्यकताका आधारमा गठबन्धनका दलहरूबीच तालमेल गरेर अघि बढ्ने निर्णय गरेको थियो । काँग्रेसले तालमेल गर्ने औपचारिक निर्णय गरिसकेपछि गठबन्धनको बैठक बस्न लागेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?