चर्चित बलिउड कलाकार दिलिप कुमारका भाईको कोरोनाबाट मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ५, २०७७
|
|
२४ पटक हेरिएको
Shares
चर्चित बलिउड कलाकार दिलिप कुमारका भाईको कोरोनाबाट मृत्यु

सारांश

  • बलिउडका भेट्रान कलाकार दिलिप कुमारका भाईको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।
  • उनका भाई असलम खानको शुक्रबार विहान निधन भएको हो ।
  • टाइम्स अफ इन्डियाका अनुसार १६ अगष्टमा खान आफ्ना दाजु इशान खानसहित अस्पताल भर्ना भएका थिए ।

बलिउडका भेट्रान कलाकार दिलिप कुमारका भाईको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । उनका भाई असलम खानको शुक्रबार विहान निधन भएको हो ।

टाइम्स अफ इन्डियाका अनुसार १६ अगष्टमा खान आफ्ना दाजु इशान खानसहित अस्पताल भर्ना भएका थिए । दुवै गम्भीर अवस्थामा थिए ।

मृतक असलम खान मधुमेह र मुटुका रोगी थिए । ८८ वर्षका उनी लिलाभती अस्पताल भर्ना भएका थिए । दिलिपकुमारका अर्का भाई इशान ९० वर्षका छन् । उनको अवस्था पनि गम्भीर रहेको बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?