राजपा र संघीय फोरमको चेतावनीःआधिकारिक उम्मेदवारलार्य समर्थन गर्न उर्दी ।

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १९, २०७४
|
|
२३ पटक हेरिएको
Shares
राजपा र संघीय फोरमको चेतावनीःआधिकारिक उम्मेदवारलार्य समर्थन गर्न उर्दी ।

सारांश

  • राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालले वागी उम्मेदवारहरुलाई समर्थन गर्ने कार्यकर्तालाई समेत कार्वाहीको चेतावनी दिएको छ ।
  • वागी उम्मेदवारी दिएकाहरुलाई आफ्नो उम्मेदवारी फिर्ता लिएर आधिकारिक उम्मेदवारलार्य समर्थन गर्न उर्दी जारी गर्दै उम्मेदवारी फिर्ता नदिए पार्टीको साधारण सदस्यबाटै निष्काशन गर्ने बताएका हुन् ।
  • प्रेस विज्ञप्ति जारी गरी दुई दलीय गठबन्धनले पार्टी निर्णय विरुद्ध जाने वागीलाई समथर्न गर्नेहरुलाई पनि अनुशासनको कार्वाही हुने चेतावनी दिएको छ ।

राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालले वागी उम्मेदवारहरुलाई समर्थन गर्ने कार्यकर्तालाई समेत कार्वाहीको चेतावनी दिएको छ ।

वागी उम्मेदवारी दिएकाहरुलाई आफ्नो उम्मेदवारी फिर्ता लिएर आधिकारिक उम्मेदवारलार्य समर्थन गर्न उर्दी जारी गर्दै उम्मेदवारी फिर्ता नदिए पार्टीको साधारण सदस्यबाटै निष्काशन गर्ने बताएका हुन् ।

प्रेस विज्ञप्ति जारी गरी दुई दलीय गठबन्धनले पार्टी निर्णय विरुद्ध जाने वागीलाई समथर्न गर्नेहरुलाई पनि अनुशासनको कार्वाही हुने चेतावनी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?