अनुदानको चामलबाट बनाउँछन् मदिरा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १९, २०७४
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १९ माघ- नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लाले अनुदानमा बिक्री वितरण गर्दै आएको चामल उपभोक्ताले घरेलु मदिरा उत्पादनमा प्रयोग गर्न थालेका छन् ।
  • संस्थानले अनुदानमा बिक्री गर्ने अरुवा मोटो चामल स्वादिलो नभएको भन्दै उपभोक्ताले घरेलु मदिरा उत्पादनमा प्रयोग गरेका हुन् ।
  • संस्थानबाट सस्तोमा लिएको चामल घर पुगेपछि मदिरा उत्पादन गर्ने गरिएको छ ।

काठमाडौं, १९ माघ- नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लाले अनुदानमा बिक्री वितरण गर्दै आएको चामल उपभोक्ताले घरेलु मदिरा उत्पादनमा प्रयोग गर्न थालेका छन् ।

संस्थानले अनुदानमा बिक्री गर्ने अरुवा मोटो चामल स्वादिलो नभएको भन्दै उपभोक्ताले घरेलु मदिरा उत्पादनमा प्रयोग गरेका हुन् । संस्थानबाट सस्तोमा लिएको चामल घर पुगेपछि मदिरा उत्पादन गर्ने गरिएको छ ।

समाचारमा लेखिएको छ, चामलबाट मदिरा बनाउँदा किनेको मूल्यभन्दा दोब्बर फाइदा हुने स्थानीयको भनाइ छ । अहिले उक्त चामल प्रतिकिलो ४० रुपैयाँमा उपलब्ध हुन्छ आजको अन्नपूर्ण पोष्टमा पोस्ट दैनिकमा छापिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कस्तो ऋण लिने भन्नेमा सरकार सुस्पष्ट छ : अर्थमन्त्री डा महत
कस्तो ऋण लिने भन्नेमा सरकार सुस्पष्ट छ : अर्थमन्त्री डा महत
पाँचखालको तरकारीमा विषादी अवशेष घट्यो : प्रतिवेदन
पाँचखालको तरकारीमा विषादी अवशेष घट्यो : प्रतिवेदन
कोरोनाको कहरः एक लाख १४ हजार संक्रमित, ४ हजार बढीको मृत्यु
कोरोनाको कहरः एक लाख १४ हजार संक्रमित, ४ हजार बढीको मृत्यु
हत्याको आरोपीलाई समाउँदा शेरबहादुर देउबा भन्छन् ‘कांग्रेसमाथि प्रहार हुन थाल्यो’
पुष्पलालको ४६औं स्मृति दिवस मनाइँदै
पुष्पलालको ४६औं स्मृति दिवस मनाइँदै
चितुवाबाट ज्यान गुमाएकाको परिवारलाई रु दश लाख
चितुवाबाट ज्यान गुमाएकाको परिवारलाई रु दश लाख
नेपाललाई पाँचौं सफलता बिनोदले लिए विकेट, युएईको एक सय ६३ रन
नेपाललाई पाँचौं सफलता बिनोदले लिए विकेट, युएईको एक सय ६३ रन
दुषित पानी बेच्नेलाई कारवाही र मौलिक अधिकार संरक्षणको कानून बनाउन मन्त्री मगरको निर्देशन
दुषित पानी बेच्नेलाई कारवाही र मौलिक अधिकार संरक्षणको कानून बनाउन मन्त्री मगरको निर्देशन
कसरी बन्छ गाउँ कार्यपालिका र नगर कार्यपालिका ?
कास्कीमा रबिन्द्र पत्नी विद्या भट्टराई उम्मेदवार बन्ने
कास्कीमा रबिन्द्र पत्नी विद्या भट्टराई उम्मेदवार बन्ने

तपाईंले छुटाउनुभयो कि?