घोराही उपमहानगरपालिकाले छुट्यायो शहरी र ग्रामीण क्षेत्र

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २३, २०७५
|
|
२८ पटक हेरिएको
Shares
घोराही उपमहानगरपालिकाले छुट्यायो शहरी र ग्रामीण क्षेत्र

सारांश

  • दाङ, २३ बैशाख ।
  • घोराही उपमहानगरपालिकाले आफ्नो क्षेत्रका शहरी र ग्रामीण क्षेत्र छुट्याएको छ ।
  • नगर कार्यपालिकाको बैठकले वडा नम्बर १४ र १५ लाई शहरी र अन्य १७ वटा वडाहरुलाई ग्रामीण क्षेत्र तोक्ने निर्णय गरेको छ ।

दाङ, २३ बैशाख । घोराही उपमहानगरपालिकाले आफ्नो क्षेत्रका शहरी र ग्रामीण क्षेत्र छुट्याएको छ । नगर कार्यपालिकाको बैठकले वडा नम्बर १४ र १५ लाई शहरी र अन्य १७ वटा वडाहरुलाई ग्रामीण क्षेत्र तोक्ने निर्णय गरेको छ ।

नगर क्षेत्रको सबै स्थानमा समान एवं सन्तुलित विकास गर्ने उद्देश्यले शहरी र ग्रामीण क्षेत्र घोषणा गरिएको प्रक्ता भरत अर्यालले जानकारी दिए । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले आर्थिक र सामाजिक क्रियाकलाप सञ्चालन गर्ने सरोकारवाला निकायलाई सोही अनुसार कार्यक्रम सञ्चालन गर्न प्रेरित गर्ने उद्देश्यले शहरी र ग्रामीण क्षेत्र निर्धारण गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?